शोभित बस्नेतको फिल्म 'पीआर' मंसिर २६ देखि प्रदर्शन हुने
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म 'पीआर' को प्रदर्शन मिति घोषणा गरिएको छ। यो फिल्म आउँदो मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा यो फिल्म निर्माण भएको हो। सलोन–सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा आर.ए....