मलामी जाँदै गर्दा ट्याक्टर दुर्घटना हुँदा तीन जना आफन्तको मृत्यु
कैलालीको बर्दगोदरिया गाउँपालिका–४ का ७४ वर्षीय हर्क साउदलाई तीन दिन अघि एकाएक हृदयघात भयो। घरपरिवारले तत्कालै उनलाई धनगढीस्थित माया मेट्रो हस्पिटलमा पुर्याउँछन्। तर त्यहाँ उनको उपचारका क्रममा मृत्यु भएको छ। छोरा उदय साउद भारतमा भएकाले मृत्यु भएको तीन दिनसम्म पनि अन्त्यष्टि...