आमा बनिन् अभिनेत्री परिणिती चोपडा, यसरी खुसी बाँडे राघवले
भारतीय अभिनेत्री परिणीति चोपडा आमा बनेकी छन्। उनका श्रीमान राघव चड्ढाले सामाजिक सञ्जालमा लेख्दै यसबारे जानकारी दिएका हुन्। राघवले आफूहरू छोराको आमाबुबा भएको पनि बताएका छन्। परिणिती र राघवले यही वर्ष अगस्ट २५ मा आफूहरू अभिभावक बन्न लागेको खबर सुनाएका थिए। आइतबार बाबु बनिसकेपछि...