ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

संसद विघटनविरूद्ध थप ५ वटा रिट दर्ता

४ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिपछि संसद विघटन गर्न भन्दै आज थप ५ वटा रिट निवेदन दर्ता भएका छन्। आइतबार साँझसम्म थप ५ वटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहरजिष्ट्रार तथा प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। उनका अनुसार यसअघि ११ वटा रिट निवेदन दर्ता भएका थिए।...

गाेपालमान श्रेष्ठकाे प्रस्ताव : राजसंस्थासहित सबै पक्षसँग संवाद गरेर अहिलेकाे समस्या हल गराैं

५६ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले लोकतन्त्रमा फरक मतको सम्मान अपरिहार्य हुने बताउँदै राजसंस्थासहित सबै पक्षसँग संवाद गरेर हाल देखिएको राजनीतिक समस्या हल गर्नुपर्ने बताएका छन्। ​आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन्।  जेन–जी पुस्तादेखि परम्परागत...

देउवालाई धन्यवाद दिँदै गोपालमानले भने- पार्टी र मुलुक अब युवाले सम्हाल्ने हो

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले आइतबार ललितपुरको झम्सिखेलमा पत्रकार सम्मेलन गरे। जेनजी पुस्ताको भदौ २३ र २४ को आन्दोलन तथा पार्टीभित्र उठिरहेको नियमित १५ औं महाधिवेशन वा विशेष महाधिवेशन जस्ता विषयमा केन्द्रित रहेर श्रेष्ठले धारणा दिए। जेनजी आन्दोलनपछि मुलुक त्रास...

जनताले फेरि आफूलाई सत्तामा पुर्‍याउने ओलीको दावी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले फेरि आफूलाई सत्तामा पुर्‍याउने दावी गरेका छन्।​ जेनजी आन्दोलनबाट स्थापित सरकारले उपत्यका छोड्न प्रतिबन्ध लगाएकोप्रति आक्रोश व्यक्त गर्दै जनताले फेरि आफूलाई सरकारमा पुर्‍याउने उनले दाबी गरेका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरसंवादमा ओलीले...

काठमाडौं प्रशासनको सिस्टममा देखियो टिओबीका तेन्जिङ दावाको नागरिकता, निवेदनको कागजात भेटिएन

१ घण्टा अघि   सेतोपाटी

तिब्बतियन ओरिजिनल ब्लड (टिओबी) समूहका तेन्जिङ दावा लामाको नागरिकताको प्रमाणपत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयको सिस्टममा भेटिएको छ। तर ढड्डामा निवेदनका कागजातहरू भने भेटिएको छैन। पेस्तोल देखाएको भिडिओ बनाउँदा पक्राउ परेका लामाको जन्मदर्ता र नागरिकता नै शंकास्पद हुनसक्ने भन्दै जिल्ला प्रहरी...

रथीमा बढुवा भएका गणेशकुमार श्रेष्ठले पाए दर्ज्यानी चिन्ह

१ घण्टा अघि   सेतोपाटी

नेपाली सेनाको रथीमा बढुवा भएका गणेशकुमार श्रेष्ठले दर्ज्यानी चिन्ह पाएका छन्। आइतबार जंगी अड्डामा आयोजना गरिएको एक कार्यक्रमबीच प्रधान सेनापति अशोकराज सिग्देलले श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। असोज ३० गते मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई उपरथीबाट रथीमा बढुवा गर्ने निर्णय गरेको...

युथ एशियन गेम्समा नेपालका आठ खेलाडीको चुनौती

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : १२ वर्षपछि हुन लागेको एशियाली युथ गेम्सको तेस्रो संस्करणमा नेपालका आठ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। पछिल्लो संस्करण दोस्रो एशियन युथ गेम्स सन् २०१३ मा चीनको नानचियाङमा भएको थियो। सन् २०१० मा सिंगापुरमा सम्पन्न पहिलो युथ एशियन गेम्सदेखि...

सम्पादकहरूसँग ओलीले भने- केपी ओलीलाई प्रधानमन्त्री बनाऔं भनेर विशेष सम्पादकीय लेख्नुहुनेछ

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार काठमाडौंमा सम्पादकहरूसँग अन्तरक्रिया गरेका छन्। अन्तरक्रिया क्रममा अध्यक्ष ओलीले केही समयपछि ओलीलाई फेरि प्रधानमन्त्री बनाऔं भनेर विशेष सम्पादकीय लेख्ने दाबी गरेका छन्।  उनले अहिलेकै परिस्थिति कायम रहे केपी ओली पुन प्रधानमन्त्री बन्ने सम्भावना...

अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

२ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ। सबै ५० अमेरिकी राज्यका सहर–सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका थिए। आयोजकहरूका अनुसार न्युयोर्कदेखि लस एन्जलससम्म फैलिएको...

७७ वटै जिल्लालाई गृहको ६२ बुँदे निर्देशन

२ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई ६२ बुँदे निर्देशन जारी गरेको छ। आइतबार सचिवस्तरीय निर्णय गरी ६२ बुँदे निर्देशन जारी गरेको हो। शान्ति सुरक्षा, अपराध नियन्त्रण, निर्वाचन, सुशासन र प्रभावकारी सेवा प्रवाह, विकास व्यवस्थापन, कारागार प्रशासन र विपद व्यवस्थान लगायत...

मैले प्रधानमन्त्रीमा कार्कीलाई सिफारिस गरेको भनेर प्रचण्डले ढाँटे : ओली

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ  : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर ढाँटेको बताएका छन्। आइतवार सम्पादकहरूसँगको संवादमा बोल्दै उनले आफूले गर्दै नगरेको काम...

यस्तै हो भने केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना फेरि बढ्छ: ओली

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नमिल्ने बताएका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले संविधानअनुसार पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नमिल्ने बताएका हुन्। 'पूर्वप्रधानन्यायाधीशले संविधान त पढ्नु नै भएको होला। उहाँ प्रधानमन्त्री बन्न मिल्छ?,' उनले प्रश्न गरे। अध्यक्ष ओलीले...

झापामा नवजात शिशु फेला

२ घण्टा अघि   सेतोपाटी

झापाको बुद्धशान्ती गाउँपालिका-७ सुनमाईस्थित एक घरको वरन्डामा नवजात शिशु फेला परेको छ।  शनिबार राति करिब ९ बजेतिर सिमा आचार्यको घरको अगाडिको वरन्डामा करिव ४-५ दिनको शिशु (छोरी) फेला परेको हो। शिशु भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराइएको थियो। शिशुलाई...

भाटभटेनीले आफ्ना 'सेल्सपर्सन' लाई दिनेभन्दा कम तलब दिन्छन् निजी अस्पतालले नर्सलाई

२ घण्टा अघि   सेतोपाटी

निजी अस्पतालहरूले नर्सहरूलाई अदक्ष कामदारलाई भन्दा कम तलबमा काम लगाइरहेका छन्। नर्सिङ शिक्षा पढी दक्षता हासिल गरेका नर्सहरूले पाउने तलब भाटभटेनी सुपर स्टोरका सेल्सपर्सनले पाउने आधारभूत तलबभन्दा पनि कम छ। पोखराका मणिपाल र गण्डकी मेडिकल कलेजमा यही कारण नर्सहरू केही...

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

विराटनगरमा करेन्ट लगाएर मान्छा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।  कचनकवल गाउँपालिका–२ का ४९ वर्षीय लोकबहादुर गाईनेको मृत्यु भएको हो।  आइतबार अमलखुट्टा खोलामा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गाईने...

ओलीले भने - देउवाले उपचारमा जाँदा कार्यवाहक दिएका हुन, मैले किन दिने?

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारमा लागेका कारण कार्यवाहक सभापति तोकेको बताएका छन्।  आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा उनले आफू स्वस्थ भएकाले कार्यवाहक दिइराख्नु नपर्ने बताएका हुन्।  ‘शेरबहादुरजीले कार्यवाहक दिनुभयो। उहाँ उपचार गर्न जानुभएको छ त...

हतियार र कैदी छाड्ने अनि नेता थुनेर निर्वाचनको वातावरण बन्छ?- ओली

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हतियार र कैदीबन्दी छाडेर नेताहरूलाई थुनेर कसरी निर्वाचन हुने भनेर प्रश्न गरेका छन्। आइतबार काठमाडौंमा सम्पादकहरूसँग कुराकानी गर्दै ओलीले निर्वाचनको वातावरण कसरी बन्छ भनेर प्रश्न गरेका छन्। उनले १२ हजार हतियार र एक लाख...

थुन्नुपर्ने, कारवाही गर्नुपर्ने गरी मैले कुनै काम गरेको छैन: ओली

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा घटनाको अनुसन्धान गर्नुभन्दा पनि आफूलाई थुन्ने योजनामा बनेको बताएका छन्। आइतबार दिउँसो सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले आयोग घटना छानबिन गर्नुभन्दा बढी आफूलाई थुन्ने योजनाका लागि बनाइएको बताएका हुन्। 'शान्तिपूर्ण गरिएको आन्दोलनमा काठमाडौंदेखि...

प्रचण्डलाई ओलीको चुनौती– सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गरेको पत्र भए फ्ल्यास गर्दिए हुन्छ

३ घण्टा अघि   सेतोपाटी

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्तिका लागि आफूले सिफारिस नगरेको स्पष्टीकरण दिएका छन्।  काठमाडौंमा सम्पादकहरुसँगको भेटमा ओलीले आफूले राष्ट्रपति र प्रधानसेनापतिसँगको भेटमा संविधान भित्रबाट समाधान खोज्न मात्र सिफारिस गरेको बताए। उनले आफूले दिएको...

मेरो हजुरबुवाले १२५ वर्षअघि बनाएको ९६ वर्षीय बुवा बस्ने घर जलाए: ओली

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो हजुरबुवाले १२५ वर्षअघि बनाएको घरसमेत प्रदर्शनकारीहरूले जलाइदिएको बताएका छन्। ९६ वर्षीय आफ्ना बुवा बस्ने घरमा समेत आगजनी गरिएको उनको भनाइ थियो। ओलीले आज काठमाडौंमा सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै भने, ‘मेरो ९६ वर्षीय बुवा बस्ने...

सुशीला कार्कीले शपथ नलिँदासम्म मैले मोबाइल हेर्न पाइनँ: ओली

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेपछि अर्को सरकार नबन्दासम्म नेपाली सेनाले आफ्नो मोबाइल नियन्त्रणमा लिएको बताएका छन्। आइतबार काठमाडौंमा ओलीले सम्पादकहरूसँग कुराकानी राख्दै आफ्नो मोबाइल सेनाले नियन्त्रणमा लिएको बताए। उनले आफ्नो मोबाइल भदौ २७ गते मात्रै फिर्ता...

कैलाली ट्याक्टर दुर्घटनाः घाइतेको सनाखत

३ घण्टा अघि   थाहाखबर

लम्की : कैलालीमा मलामी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बर्दगोरिया गाउँपालिका–४ का ३५ वर्षीय हर्क साउद, १६ वर्षीय शीतल साउद र सोही ठाउँका ६४...

नेप्से परिसूचक १६ अंकले बढ्यो

३ घण्टा अघि   थाहाखबर

काठमाडौं, २ कात्तिकः यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अंकले बढेर दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ। आज ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८...

ट्राफिक प्रहरी प्रवक्ता भन्छन्- ड्युटीमा फर्कियौं तर हामीसँग आवश्यक सामग्री नै छैन

३ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनपछि काठमाडौंका सडकहरूमा केही दिन ट्राफिक प्रहरी नै देखिएनन्। तोडफोड, आगजनी, लुटपाट भए पनि काठमाडौंमा मानिसहरूको जनजीवन केही दिनमै सामान्य अवस्थामा फर्कँदै थियो। सडकमा सवारी साधनहरूको आवतजावत पनि बाक्लिँदै थियो। तर सडकमा...