जनधनको ठूलो क्षति भयो तर ओलीले आजसम्म पश्चाताप गरेनन्: प्रचण्ड
नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजी आन्दोलन क्रममा यतिका जनधनको क्षति भए पनि त्यसबेला प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले आजसम्म पश्चाताप नगरेको बताएका छन्। बिहीबार चितवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले भदौ २३...