बाक्लो बस्तीको बीचबाट लगियो हाइटेन्सन लाइन, जोखिममा ५ सय बढी घरपरिवार
बस्तीकै बीचबाट लगिएको विद्युत प्रसारण लाइनले जोखिममा परेको भन्दै बुटवल वडा नंं ३ गोलपार्कका बासिन्दाले हटाउन माग गरेका छन्। विद्युत प्राधिकरणले घर-घरका बीचबाट लगेको प्रसारण लाइनका कारण बुटवलको वडा नं ३ गोलपार्क र चिडिया खोला तथा वडा नंं ४ का गरी ५...