ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बाक्लो बस्तीको बीचबाट लगियो हाइटेन्सन लाइन, जोखिममा ५ सय बढी घरपरिवार

१ मिनेट अघि   सेतोपाटी

बस्तीकै बीचबाट लगिएको विद्युत प्रसारण लाइनले जोखिममा परेको भन्दै बुटवल वडा नंं ३ गोलपार्कका बासिन्दाले हटाउन माग गरेका छन्।  विद्युत प्राधिकरणले घर-घरका बीचबाट लगेको प्रसारण लाइनका कारण बुटवलको वडा नं ३ गोलपार्क र चिडिया खोला तथा वडा नंं ४ का गरी ५...

किन घट्यो जेनजी आन्दोलनमा भएको क्षतिको बीमा दाबी रकम?

५ मिनेट अघि   सेतोपाटी

गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको दाबी केही समयअघिसम्म २३ अर्ब ३९ करोडसम्म पुगेको थियो।  असोज २८ गते बुधबार भने कुल दाबी रकम २३ अर्ब १९ करोड ३६ लाखबराबरको बीमा दाबी परेको बीमा प्राधिकरणले...

महँगो अस्पताल, सस्तो नर्स!

१० मिनेट अघि   सेतोपाटी

गण्डकी प्रदेशका दुइटा ठूला शिक्षण अस्पतालहरू; मणिपाल र गण्डकीका नर्सहरू यति बेला आन्दोलनमा छन्। आन्दोलनमा ओर्लिएका नर्सहरू कहिले प्लाकार्ड बोकेर मौन बस्छन् त कहिले नाराबाजी गर्छन्। उनीहरू आफ्नो यो आन्दोलनलाई न्याय र आत्मसम्मानको आन्दोलन ठान्छन्। र, माग पूरा नहुँदासम्म पछि नहट्ने अठोट गरेका छन्।...

स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन : आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्नू

११ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छिन्। प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन्। स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेकी कार्कीले नर्सको आन्दोलनको...

जेनजीका माग पूरा गर्न सरकार अहोरात्र काम गरिरहेका छ : सञ्चारमन्त्री खरेल

१७ मिनेट अघि   थाहाखबर

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी पुस्ताका मागहरु पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री खरेलले यस्तो दाबी गरेका हुन्। उनले आन्दोलनले उठाएका मुद्दाहरू आगामी पाँच महिनाभित्र पूरा गर्ने...

नेपालमा पहिलोपटक हुन लागेको हरर चलचित्र महोत्सव कात्तिक दोस्रो सातादेखि

१७ मिनेट अघि   सेतोपाटी

आगामी कात्तिक दोस्रो सातादेखि 'काठमाडौं हरर चलचित्र महोत्सव' हुने भएको छ। नेपालमा पहिलोपटक आयोजना हुन लागेको उक्त महोत्सवका लागि १५ देशका २५ उत्कृष्ट 'हरर', 'फ्यान्टेसी' तथा लोककथा आधारित चलचित्र छनोट भएका छन्। अक्टोबर ३१ तारिखमा मनाइने 'हेलोविन डे' को अवसर पारेर आगामी कात्तिक...

आमा–बुबाको 'बुहारी हेर्ने सपना' सुनको मूल्यसँग साटिन थालेको हो?

२० मिनेट अघि   सेतोपाटी

यस वर्षको दसैँ गुल्मीमा समग्र रमाइलो तरिकाले मनाइयो। सहरको चिसो कोठाबाट छुट्टी लिएर बुबाआमाको न्यानो काखमा फर्कँदा त्यो पुरानै रमाइलो, स-साना बच्चा बच्चीहरू सहर छाडेर पहाड जाँदाको त्यो खुसीको पल, दसैँको टीका र आत्मीयताको स्वादले गर्दा छुट्टै प्रकृतिको महसुस गर्न...

संसद पुनःस्थापनाको बाटोमा लाग्नु हुँदैनः राजेन्द्र श्रेष्ठ

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं :  जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले संसद पुनःस्थापनाको बाटोमा लाग्न नहुने बताएका छन्। निर्वाचन आयोगले बिहीवार दलहरूसँग आयोजना गरेको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले जेनजी आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि संसद...

मधेस प्रदेशका मुख्यमन्त्री सोनलसहित तीन मन्त्रीले लिए शपथ

२१ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनल र दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री सोनल सहित जनमतबाट महेश यादव र नेकपा एसबाट कनिश पटेल बिना विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन्। उनीहरूलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद...

नेपाली र भारतीय फिल्मकर्मीको सहकार्यमा 'मोनालिसा' निर्माण हुने

३० मिनेट अघि   सेतोपाटी

भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा फिल्म 'मोनालिसा (ब्लडी लभ)' निर्माण हुने भएको छ। यो फिल्मको बिहीबार मात्रै थिम क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।  दक्षिण भारतीय केही निर्माताको सहकार्यमा नेपालमै निर्माण हुन लागेको यो फिल्मलाई अपेक्षित प्रोजेक्टका रूपमा लिइएको छ। हिन्दी र...

ट्राफिक प्रहरीको अनुरोध- सामान फिर्ता गरिदिनुस्, कारबाही गर्दैनौं

३५ मिनेट अघि   सेतोपाटी

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेनजी आन्दोलन क्रममा प्रदर्शनकारीहरूले लगेको सामानहरू फिर्ता ल्याइदिन आग्रह गरिरहेको छ। भदौ २४ गते भएको प्रर्दशनीका क्रममा काठमाडौं उपत्यकाका विभिन्न ट्राफिक कार्यालयका अत्यावश्यक सामग्रीहरू कतिपय जलेका थिए भने कतिपय लुटिएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै पनि ल्यापटप,...

भेनेजुएलामा कारबाही गर्न सिआइएलाई अनुमति दिएको ट्रम्पको खुलासा

४३ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा कारबाही गर्न अमेरिकी गुप्तचर संस्था सिआइएलाई अधिकार दिएको खुलासा गरेका छन्। अमेरिकी सेनाले पछिल्ला हप्तामा भेनेजुएलाबाट अमेरिकामा लागुऔषध ओसारपसार गरिरहेको भन्दै डुंगाहरूमा बम हानेर २७ जनाको हत्या गरिसकेको छ। बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले लागुऔषध...

प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता

४८ मिनेट अघि   थाहाखबर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नं ४ ‘ख’बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको छ। निज सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको खातामा जम्मा÷दाखिला भएको रकम हिनामिना गरी भ्रष्टाचार...

अफगान–पाकिस्तान सीमामा भीषण लडाइँपछि युद्धविराम, नागरिकहरू घर फर्किँदै

५२ मिनेट अघि   थाहाखबर

अफगानिस्तान र पाकिस्तानबीच पछिल्ला दिनमा भएको घातक सीमापार झडपमा दर्जनौँ सैनिक र सर्वसाधारणको ज्यान गएपछि दुवै देशबीच बिहीबार युद्धविराम लागू भएको छ। अफगानिस्तानको दक्षिणी सहर स्पिन बोल्दाकहालैका झडपहरूको केन्द्रमा अब जीवन क्रमशः सामान्य बन्दै गएको देखिन्छ। एएफपीका एक पत्रकारका अनुसार...

जापानमा सन् २०२५ मा भालु आक्रमणबाट सात जनाको मृत्यु

५५ मिनेट अघि   थाहाखबर

जापानले आर्थिक वर्ष २०२५ मा भालु आक्रमणका कारण अहिले सम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ। जुन आर्थिक वर्ष २००६ मा रेकर्ड  राख्न सुरु भए पछिको सबै भन्दा बढी हो। भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आर्थिक वर्ष २०२३...

घाइतेको स्पष्ट पहिचान नहुँदा राहत वितरण हुन सकेन

५९ मिनेट अघि   थाहाखबर

बागलुङ : सरकारले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका घाइतेहरूका लागि राहत रकम जिल्ला प्रशासनमा पठाएको छ। तर घाइतेको एकिन पहिचान हुन नसक्दा वितरण हुनसकेको छैन। हालसम्म राहत रकम वितरण गर्न नसकेको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताए। गृहमन्त्रालयले...

'जेरी अन टप' अनमोल केसीको करिअरकै सबभन्दा लामो फिल्म

१ घण्टा अघि   सेतोपाटी

अभिनेता अनमोल केसीको शीर्ष अभिनय रहेको फिल्म 'जेरी अन टप' शुक्रबारदेखि प्रदर्शनको तयारीमा छ। यो फिल्म अन्य नेपाली फिल्मभन्दा तुलनात्मक रूपमा लामो छ। यसको रनटाइम झन्डै ३ घण्टा (२ घण्टा ५५ मिनेट) तोकिएको छ, जुन सामान्यतयाः नेपाली फिल्मको औसत लम्बाईभन्दा बढी...

जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ

१ घण्टा अघि   सेतोपाटी

गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय २२ फरार कैदीबन्दीलाई नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र सोमातहतको टोलीले जेनजी प्रदर्शनको मौका छोपेर भागेका एक सय २२...

कोप–३० : नेपालले ग्लोवल गोल अन अडप्टेसनका इण्डिकेटरहरूमा हिमालका मुद्दा समावेश गर्न पैरवी गर्नुपर्छ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : विज्ञहरूले विश्व जलवायु सम्मेलनको ३० औँ बैठक कोप–३० मा नेपालले जलवायु अनुकूलनका विश्वव्यापी लक्ष्य सम्बन्धी सूचकहरूमा हिमालमा मुद्दा समावेश गराउने गरी पैरवी गर्नुपर्ने सुझाव दिएका छन्। प्रकृति रिसोर्सेज सेन्टरले काठमाडौंमा कोप—३० को एजेण्डा र नेपालको प्राथमिकता सम्बन्धमा नागरिक संघसंस्थासँग...

अदालतलाई नागरिक उड्डयनको भवन उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताएकी छिन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त बैठकमा उनले यस्तो बताएकी हुन्। काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक...

फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय २२ फरार कैदीबन्दीलाई नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र सोमातहतको टोलीले जेनजी प्रदर्शनको मौका छोपेर भागेका एक सय...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

१ घण्टा अघि   सेतोपाटी

बिहीबार अकबरे खुर्सानीमा विषादीको मात्रा अत्यधिक भेटिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार तरकारीमा विषादी जाँच गर्ने क्रममा अकबरे खुर्सानीमा विषादीको मात्रा अत्यधिक भेटिएको हो। नमूना परीक्षण गर्दा मकवानपुरका दुई जना किसानको बारीबाट ल्याएको अकबरे...

एमाले केन्द्रीय कमिटीमा रचना खड्काले राखिन् १० बुँदे धारणा

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। केन्द्रीय सदस्य रचना खड्काले पनि आज धारणा राखिन्। उनले १० बुँदे धारणा राखेकी छन्। यस्तो छ...

घरेलु क्रिकेटमा लगातार २ शतक हानेर चर्चामा आएका सोमपाल अब अर्को अन्तर्राष्ट्रिय कीर्तिमान नजिक

१ घण्टा अघि   सेतोपाटी

आगामी फेब्रुअरी-मार्चमा भारतमा हुने आइसिसी टी-२० विश्वकपमा नेपालले स्थान पक्का गरेपछि सबभन्दा उत्साहित सोमपाल कामी छन्। २९ वर्षीय बलिङ अलराउन्डर सोमपालको बाल्यकाल भारतको पञ्जाबमा बितेको थियो। भारतबाट उनी क्रिकेट खेल्नका लागि भनेर नेपाल फर्किएका थिए। सन् २०१३ को अन्त्यमा १७ वर्षको...