राष्ट्रपति पौडेल र अध्यक्ष नेपालले दिए विपिनलाई श्रद्धाञ्जली
राष्ट्रपति रामचन्द्र पौडेल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सिक्दै र कमाउँदै (लर्न एन्ड अर्न) कार्यक्रममा सहभागी हुन इसराइल गएका नेपाली विद्यार्थी विपिनको निधनको खबरले आफू मर्माहत भएको राष्ट्रपति पौडेलले बताएका छन्। हमासको कब्जामा रहेका विपिनको...