ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

इजरायलद्वारा गाजाको फ्लोटिलाबाट २० जना भन्दा बढी पत्रकारहरू पक्राउ

१९ मिनेट अघि   थाहाखबर

इजरायली सेनाले गाजा जाने सहायता फ्लोटिलामा रोकेपछि खवदारी गर्ने २० जना भन्दा बढी विदेशी पत्रकारहरूलाई इजरायलले गिरफ्तार गरेको भन्दै रिपोर्टर्स विदाउट बोर्डर्सले निन्दा गरेको छ। यसले सुचनाको स्वतन्त्र प्रभाहका लागि पत्रकारहरूलाई तत्काल रिहाइको आह्वानसमेत गरेको छ। विज्ञप्तिमा पेरिस स्थित मिडियाले...

युक्रेनमा भएको रूसी आक्रमणमा १३ हजार सुँगुरको मृत्यु

२७ मिनेट अघि   थाहाखबर

युक्रेनको उत्तरपूर्वमा रहेको एउटा खेतमा भएको रूसी ड्रोन आक्रमणले आगलागी निम्त्याउदा करिब १३ हजार सुँगुरको मृत्यु भएको आपतकालीन सेवाले शुक्रबार जनाएको छ। साढे तीन वर्षको युद्धमा मानिससँगै जनावरहरूले पनि पीडा भोगेको जनाइएको छ भने  अघिल्लो रूसी आक्रमणहरूले अस्तबल र चिडियाखानामा...

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना उच्च

५० मिनेट अघि   थाहाखबर

काठमाडौं: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १७ देखि २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिबार र...

जनकपुरको रुपैठामा निषेधाज्ञा

५४ मिनेट अघि   थाहाखबर

महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरको रुपैठाको चारैतर्फ निषेधाज्ञा जारी गरेको छ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा दुई समुदायबीच तनाव बढेपछि निषेधाज्ञा जारी गरिएको हो।  धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आज रुपैठामा भएको हिन्दु र मुस्लिम समुदयबीचको...

बस दुर्घटनाका गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : महोत्तरीमा आज भएको यात्रुवाहक बस दुर्घटनाका गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ।  सो दुर्घटनामा गम्भीर घाइते भएका दुई पुरुष र चार महिलालाई थप उपचारका लागि गैरसैनिक प्यारामेडिक्ससहित काठमाडौं ल्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको...

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाले आज साँझको मौसमी बुलेटिन जारी गर्दै...

काठमाडौं उपत्यकामा नदी किनारका बस्तीमा सशस्त्र प्रहरीको पट्रोलिङ तथा माइकिङ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र कतिपय स्थानमा अतिभारी वर्षा हुन सक्ने प्रक्षेपण गरेसँगै सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझ देखिनै काठमाडौंका जोखिमयुक्त स्थानमा ‘पट्रोलिङ’ र ‘माइकिङ’...

भारत–चीनबीच पाँच वर्षपछि प्रत्यक्ष उडान पुनः सुरु हुने

१ घण्टा अघि   थाहाखबर

भारत र चीनबीच पाँच वर्षदेखि रोकिएको प्रत्यक्ष उडान सेवा फेरि सुरु हुने भएको छ।  दुई देशबीच लामो समयदेखि चिसिएको सम्बन्ध विस्तारै सहज हुँदै जाँदा दुवै देशले पुनः प्रत्यक्ष हवाई सम्पर्क बहाल गर्ने निर्णय गरेको भारतीय अधिकारीहरूले बिहीबार जानकारी दिएका हुन्।...

रुपैठामा दुर्गा मूर्ति विसर्जनको क्रममा मुस्लिम समुदाय र हिन्दु समुदायबीच झडप

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : जनकपुरधाम उपहानगरपालिका वडा नम्बर- २० रुपैठास्थित दुर्गा मूर्ति विसर्जनको क्रममा मुस्लिम समुदाय र हिन्दु समुदायबीच झडप भएको छ।  दुर्गा पूजा समापनपछि शुक्रबार  मूर्ति विसर्जन गर्न जाँदै गर्दा दुई समुदायबीच झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख नरहरि...

शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ । विभागले आजसम्म भने देशका सबै प्रमुख नदीहरूमा जलसतह सामान्य र स्थिर रहेको...

मदिरा सेवनका कारण हरेक वर्ष २२ हजार श्रीलङ्कालीको मृत्यु

२ घण्टा अघि   थाहाखबर

मदिरा सेवनका कारणले उत्पन्न समस्याका कारणले गर्दा वार्षिक करिब २२ हजार श्रीलङ्कालीहरूको मृत्यु हुने गरेको तम्बाकू र मदिरा सम्बन्धी राष्ट्रिय प्राधिकरणका अधिकारीहरूले शुक्रबार जनाएका छन्। श्रीलङ्काले विश्व आत्म संयम दिवस मनाउँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै, नेशनल अथोरिटी अन टोब्याको एन्ड...

कर्णालीमा डुबेको अवस्थामा शव फेला

२ घण्टा अघि   सेतोपाटी

कर्णाली नदीको चिसापानी खण्डमा एक जनाको शव फेला परेको छ। माछा मार्ने क्रममा डुबेका ४७ वर्षीय एक पुरूषको शव शुक्रबार फेला परेको हो। नेपाली सेना श्री सुदूरपश्चिम पृतना तालिम शिक्षालय, कैलालीबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा गरिएको खोज...

पदयात्राका लागि पर्वतको हम्पाल क्षेत्र, तस्वीरहरू

३ घण्टा अघि   थाहाखबर

पर्वत : चाडपर्वको उत्सवको बेलामा दिइने बिदामा आन्तरिक पर्यटकहरू पदयात्रामा जाने क्रम पछिल्लो समयमा बढिरहेको छ। बिदाको सदुपयोग गर्दै नयाँ र साहसिक ठाउँहरूमा घुम्न जाने कर्मचारी, शिक्षकदेखि विद्यार्थीहरूमा पनि आकर्षण बढिरहेको छ। एकै खालको दैनिकी बिताइरहेकाहरूलाई बिदाको बेलामा घुम्न जानु रहर...

बागलुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

३ घण्टा अघि   थाहाखबर

बागलुङ : बागलुङमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्लाको ताराखोला गाउँपालिका–१ गाईघाट नजिकै शुक्रबार साँझ ग १ ज ६१०० नम्बरको पिकअप गाईघाट नजिकै दुर्घटना हुँदा गलकोट नगरपालिका–५ सर्दाखेतका करिब २४ वर्षीय...

दर्शकको दिमाग झस्काइदिने ३ उत्कृष्ट थ्रिलर फिल्म (युट्युब लिंकसहित)

३ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमाहरेक सिनेमाका आफ्नै दर्शक हुन्छन्। कुन सिनेमा कस्ता दर्शकलाई मनपर्छ भन्ने थाहा हुँदैन। तर थ्रिलर विधाका फिल्म यस्ता हुन्छन्, जुन हरेक दर्शकको रोजाइ नभए पनि उनीहरूलाई बाँधेर राख्ने क्षमता हुन्छ।  राम्रो थ्रिलर फिल्मले त सुरूआती पाँच मिनेटमै दर्शकलाई...

तीन लाख रुपैयाँ तिरेर अनुजले छिनाए मल्लाज कोतको राँगो

४ घण्टा अघि   थाहाखबर

पर्वत : जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजको मल्लाज कोत भगवतीमा बलिका रूपमा चढाइने राँगो यस वर्ष तीन लाख रुपैयाँ तिरेर छिनाइएको छ।कोत भगवती व्यवस्थापन समितिले पञ्च बली दिने व्यवस्थापन गरेकोमा राँगोको शिर छेदनका लागि गोप्य टेन्डरमार्फत छेदन गर्ने व्यक्तिको टुङ्गो लाग्ने...

मोटरसाइकलको ठक्करले पैदल यात्रुको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

विजया दशमीको दिन बेलुकी तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरीमा ६५ वर्षीय सन्तु चौधरीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ। राप्ती राजमार्गअन्तर्गत हरिपौरीमा बेलुकी साढे ७ बजेतिर पैदल हिँडिरहेका चौधरीलाई एक मोटरसाइकलले ठक्कर दिएलगत्तै प्रहरीले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याएको थियो। डाक्टरले बेलुकी ८ बजेतिर चौधरीलाई...

सुदन गुरूङले भने– अब हामी नेपाललाई जेनजी आन्दोलनबाट पूर्णतया अलग गराउने

४ घण्टा अघि   सेतोपाटी

'हामी नेपाल' का संयोजक सुदन गुरूङले आफ्नो संस्थालाई अब जेन–जी आन्दोलनबाट पूर्णतया अलग गराउने बताएका छन्। उनले फेसबुकमा भिडिओ प्रसारण गर्दै उक्त जानकारी दिएका हुन्। जेन–जी आन्दोलनपछि चर्चामा आएका गुरूङ जेन–जीहरूको प्रतिनिधिकै रूपमा सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति प्रक्रियामा पनि जोडिएका थिए। उनी कार्कीको...

खोक्सिकमा ‘एक घर एक धारा’ अभियान अन्तिम चरणमा

४ घण्टा अघि   थाहाखबर

भोजपुर : भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा सञ्चालन गरिएको ‘एक घर एक धारा’ निर्माण काम अन्तिम चरणमा पुगेको छ। स्थानीयलाई स्वच्छ पानीको सहज पहुँच विस्तार गर्ने उद्देश्यले योजना सञ्चालन गरिएको हो।  वडाबाट निर्माण तथा मर्मत गरिएका योजनाहरुमार्फत धारा जडान भएपछि स्थानीयले...

पृथ्वी राजमार्गमा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह

५ घण्टा अघि   थाहाखबर

तनहुँ : पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तनहुँ, चितवन र धादिङका  जिल्ला प्रशासन कार्यालयले संयुक्त सूचना जारी गरेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यही असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान...

नाइजेरियाको होटलमा काम गर्छन्, महिनामा कमाउँछन् ८ लाख रूपैयाँ

५ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली वीरगन्जका अयुब अली नाइजेरियाको र्‍याडिसन ब्लु होटलमा डेपुटी जनरल म्यानेजर पदमा कार्यरत छन्। चाँडै जनरल म्यानेजर पदमा पदोन्नति हुने भएको छ। उनले सन् १९९७ मा काठमाडौंको दरबार मार्गस्थित होटल अन्नपूर्णबाट काम सुरू गरेका थिए। त्यसयता लगातार होटलमै काम...

चितवन, धादिङ र तनहुँ जिल्लाको सार्वजनिक अपिल– असोज २० सम्म सकभर यात्रा नगर्नू

५ घण्टा अघि   सेतोपाटी

चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालयले शुक्रबार संयुक्त सूचना जारी गर्दै असोज २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नुपरेको अवस्थामा पनि रातको समयमा नगर्न अनुरोध गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले गरेको प्रक्षेपण अनुसार पानी...

छोरी शिक्षा बिमा कार्यक्रमलाई बजेट अभाव

५ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेस प्रदेश सरकारले सात वर्ष अघि  ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ आयोजनाअन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ।  मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट नै विनियोजन नगरेको हो।...

शनिबार रातिबाट चारवटा प्रदेशका नदीमा पानीको बहाव बढ्ने, आकस्मिक बाढीको जोखिम

५ घण्टा अघि   सेतोपाटी

बाढी पूर्वानुमान महाशाखाले शनिबार रातिबाट देशका पूर्वीदेखि पश्चिमी भेगसम्मका नदीमा आकस्मिक बढीको जोखिम रहेको जनाएको छ। महाशाखाले शुक्रबार ४ बजे आफ्नो नियमित अपडेट सार्वजनिक गर्दै यस्तो सूचना दिएको हो। महाशाखाका अनुसार शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा सुरू भई नदीहरूमा...