जलेको पार्टी कार्यालय हेर्दै धनराज गुरुङ
काठमाडौँ : भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षति भएको नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालयको अवस्था बुझ्न नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ बिहीवार केन्द्रीय पार्टी कार्यालय सानेपा पुगेका छन्। आन्दोलनकारीले जलाएको पार्टी कार्यालय अवलोकनपछि पत्रकारसँग कुराकानी गर्दै उनले अब...