अमेरिकामा गोली हानेर तीन जना प्रहरीको हत्या
अमेरिकामा गोली हानी तीन प्रहरीको हत्या भएको छ। स्थानीय समयअनुसार बुधबार दिउँसो २ बजे पेन्सिलभेनिया राज्यको उत्तरी कोडोरस टाउनशिपको योर्क काउन्टीस्थित एउटा स्कुल नजिकै गोली हानेर तीन जनाको हत्या भएको हो। घटनामा दुई प्रहरी गम्भीर घाइते भएको पनि बिबिसीले जनाएको...