सुदन गुरूङलाई कसैले पछ्याएको दाबी, प्रहरी भन्छ: खबर छैन
हामी नेपालका संयोजक सुदन गुरूङले आफूलाई कसैले पछ्याएको बताएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् भिडिओ सन्देश राख्दै आफूलाई कसैले पछ्याएको उनले बताएका हुन्। ‘मलाई अहिले फलो गरिरहेको छ। बाइक थियो। बाइक नम्बर नै थाहा भएन। अर्को एउटा गाडी छ,’ उनले भने। उनले सबै सुरक्षा...