रूपन्देहीमा तालमा डुबेर दुई जनाको मृत्यु
रूपन्देहीको गैंडहवामा तालमा डुबेर दुई जनाको मृत्यु भएको छ। पौडी खेल्ने भन्दै गैंडहवा तालमा पुगेका उनीहरूको बुधबार दिउँसो डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडहवा गाउँपालिका वडा नं. १ असिहवाका करिब १७–१८ वर्षका दीपेश थारू र अरूण थारू छन्। इलाका...