आगजनी तथा तोडफोड भएका संरचनाको मानव अधिकार टोलीले गर्यो अनुगमन
जेनजीको आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोड भएका संरचनाहरूको मानव अधिकारको टोलीले अनुगमन गरेको छ। राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिनिधि टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो। अनुगमन टोलीमा मानव...