खरानी पन्छाएर एउटा कोठाबाट सुरू भयो कोशी प्रदेश सभाको काम
विराटनगरको देवकोटा चोक आसपास पुग्नासाथ खरानीको खार महसुस भइहाल्छ। देवकोटा चोकबाट उत्तरतिर रहेको उच्च अदालत होस् अथवा थोरै पश्चिमतिर रहेको प्रदेशसभा भवन, दुवैतिरबाट आउने गन्धले बताउँछ, यहाँ खरानीको साम्राज्य उपस्थित छ। भदौ २४ मा भएको उदण्डतापछि प्रदेश सभाका दुई वटा...