कांग्रेसमा व्यापक सुधार र आमूल रूपान्तरण आवश्यक छ: भूपेन्द्रजंग शाही
नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले पार्टीमा व्यापक सुधार र आमूल रूपान्तरण जरूरी रहेको बताएका छन्। जेनजी आन्दोलनपछि बदलिँदो यो परिस्थितिमा हातमा हात, काँधमा काँध मिलाएर कांग्रेसमा व्यापक सुधार र आमूल रूपान्तरण गरेर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ। उनले मंगलबार एक अपिल...