दाङमा ७३० हेक्टरमा व्यावसायिक केराखेती
दाङ : दाङमा व्यावसायिक केराखेती गर्ने किसानको सङ्ख्या बढेको छ। कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा ७३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भएको थियो। यसमा नौ हजार ९७३ मेट्रिक टन केरा उत्पादन भएको कृषि ज्ञान केन्द्रको...