मन्त्री बन्न प्रधानमन्त्रीको सचिवालयमा दर्जनौं मान्छेको तारन्तार फोन/मेसेज
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तार गरिरहँदा सचिवालयमा दर्जनौं व्यक्तिहरूले सम्पर्क गरेका छन्। सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई मन्त्रीको शपथ ग्रहण गराएका छन्। अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ...