फूलपातीमा रिलिज हुने फिल्मको संख्या पुग्यो चार, थपियो 'अभिमन्यु' पनि
दसैं फूलपाती अर्थात असोज १३ गते नेपाली बक्स अफिसमा ठूलो भिडन्त हुने भएको छ। यसअघि भदौ २७ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'अभिमन्युः च्याप्टर १' अब फूलपातीका दिन रिलिज हुने भएपछि सो मितिमा प्रदर्शन हुने फिल्मको संख्या चार पुगेको छ। जेनजी आन्दोलनका...