ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

फिर्ता हुन थाल्यो लुटिएका चामल र चिनी

२८ मिनेट अघि   थाहाखबर

सिरहा : यहाँको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न प्रशासनको कडा उर्दीपछि फिर्ता हुन थालेको छ। जेनजी आन्दोलनका क्रममा गत मङ्गलबार दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट भएको थियो। इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत...

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

३१ मिनेट अघि   थाहाखबर

काठमाडौं : जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार। तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा। झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार। आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गरेका त्रिभुवन विश्वविद्यालयका प्रा.डा. केशव बस्याल निकै...

पुराना मोटरसाइकल बेच्दै उकासिएका थिए, क्षणभरमै घर–कार्यालय खण्डहर बनाइदिए

३२ मिनेट अघि   सेतोपाटी

भदौ २४ गते, अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्वअध्यक्ष ध्रुव थापा परिवारसँग पोखराको घरमा थिए। अटो व्यवसायी उनलाई जेनजी प्रदर्शनका क्रममा आन्दोलनकारीहरू आगो झोस्न घरै आइपुग्छन् भन्ने कल्पना समेत थिएन। 'हामी सबै परिवार घरमा बिरलै हुन्थ्यौं। त्यो दिन सबै सँगै थियौं।...

अख्तियारले गर्‍यो चोरीका सामान फिर्ता गर्न आग्रह, नगरे कानुनी प्रक्रियामा जाने

३४ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रर्दशनको क्रममा चोरी भएका सामान फिर्ता गर्न आग्रह गरेको छ। सोमबार सूचना जारी गर्दै भदौ २३ र २४ गते प्रर्दशनको क्रममा चोरी भएका जिन्सी सामान फिर्ता गर्न आग्रह गरेको हो। अख्तियारले भदौ २४ गते केन्द्रीय कार्यालय...

शीतलनिवासमा साढे ११ बजे मन्त्रीहरूको सपथ

४४ मिनेट अघि   सेतोपाटी

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सपथ आजै हुने भएको छ। राष्ट्रपति कार्यालयमा बिहान साढे ११ बजे सपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जानकारी दिएको छ। अहिलेसम्म मन्त्री बन्ने तीन जनाको टुंगो लागिसकेको छ। अधिवक्ता ओमप्रकाश अर्यालले...

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

४६ मिनेट अघि   थाहाखबर

फुङ्लिङ  ः विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ।  रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो।  रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरुमा रेडपाण्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चका कार्याक्रम संयोजक रमेश...

हर्क साम्पाङको गुनासोः आन्दोलनको म्यान्डेटअनुसार काम गर्छु भन्दा पत्याइएन!

१ घण्टा अघि   सेतोपाटी

धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले जेन–जी विद्रोहको भावनाअनुसार काम गर्छु भन्दा आफूलाई नपत्याइएको गुनासो गरेका छन्। आइतबार फेसबुक लाइभमार्फत् उनले अहिलेको आन्दोलन एक थान केपी शर्मा ओली नेतृत्वको सत्ता हटाउन मात्रै नभएको बरू प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्ने धारणा राखे।...

टर्कीको राजधानीमा दसौं हजार मानिसहरू किन निस्किए सडकमा?

१ घण्टा अघि   सेतोपाटी

टर्कीको राजधानी अंकरामा आइतबार दसौं हजार मानिसहरु सडकमा निस्किए। उनीहरुको हात हातमा टर्कीको राष्ट्रिय झन्डा, विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सिएचपी)को झन्डा लिएर शान्तिपूर्ण प्रदर्शन गरे। उनीहरूले राष्ट्रपति रेसेप तय्यिप एर्दोगानको राजीनामा मागेका थिए। टर्कीको मुख्य विपक्षी दल सिएचपीको सन्...

अधिकांश स्थानमा वर्षा, आज हुने छैन मौसम सुधार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आज बिहान देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा र अरब सागर तथा बङ्गालको खाडीको जलवापष्युक्त हावासमेतको प्रभावले काठमाडौं उपत्यकासहित बागमती प्रदेश र अरु सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान मौसम...

गाजाका इजरायलको शक्तिशाली आक्रमण, ५३ जनाको मृत्यु, १६ टावर ध्वस्त

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : इजरायली सेनाले गाजाका आवसीय भवनहरु ध्वस्त पार्न सुरु गरेको छ।  पछिल्लोपटक भएका शक्तिशाली आक्रमणमा १६ वटा आवसीय टावरहरु ध्वस्त भएका छन्। जसमा कम्तीमा ५३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  गाजाको उत्तरी शहरी कब्जा गर्न र त्यहाँका...

तराईको मिथिला क्षेत्रमा जितिया पर्वको व्रत सम्पन्न

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  मधेसको प्राचीन मिथिला क्षेत्रका थारुलगायतका महिलाहरुले आज जितिया पर्वको व्रत समापन गरेका छन्।  अस्ति राति ‘ओगटन’ अर्थात् दर खाएसँगै महिलाहरुले सुरु गरेको निराहार व्रत आज बिहान समापन गरेका हुन्।   पितृपक्ष सोह्रश्राद्धमा पर्ने यस पर्वमा बर्तालुले सप्तमी तिथिका दिन...

आजदेखि चलचित्र हल खुले

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी पुस्ताको आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र हल आजदेखि खुलेका छन्।  चलचित्र हल सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र संघको हिजो बसेको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो।  चलचित्र...

नख्खु कारागारबाट फरारमध्ये फर्किए २०६ कैदीबन्दी

१ घण्टा अघि   सेतोपाटी

‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा यही भदौ २४ गते ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका कैदीबन्दीमध्ये २०६ जना पुनः कारागार फर्किएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २०६ कैदीबन्दी हालसम्म कारागार फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ। कारागार प्रशासनले सम्पूर्ण फरार...

तीन मन्त्रीको शपथग्रहण विहान साढे ११ बजे हुने

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ।  राष्ट्रपति कार्यालयले केहीबेर अघि शपथ ग्रहणको समयबारे जानकारी दिएको हो। यस अघि आजै बिहान राष्ट्रपति कार्यालयका सूचना अधिकारी सहसचिव अर्चना खड्का अधिकारीले शपथको समयबारे...

घाइते जेन–जी युवा भन्छन्– परिवर्तन ल्याउन गोली खायौं, खेर जान नदिइयोस्

२ घण्टा अघि   सेतोपाटी

'धन्न! एक इन्चले बाँचियो। घाँटीको मुख्य नलीमा गोलीले छोएको भए म मर्ने थिएँ।' जेन–जी आन्दोलन क्रममा प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय सुदीप सुनारले आफ्नो घाँटीमा लागेको चोट देखाउँदै मसिनो स्वरमा भने। घाँटीमै गोली लागेका कारण बोल्न सक्दिन कि भन्ने उनलाई डर थियो। तर सिभिल अस्पतालमा एक...

रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै सुविधा नलिने

२ घण्टा अघि   सेतोपाटी

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा उनी अर्थमन्त्री बन्ने टुंगो लागिसकेको छ। नियुक्त हुने भने बाँकी छ। मन्त्री बन्ने पक्का ‍भएपछि उनले आफूले कुनै पनि...

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

२ घण्टा अघि   सेतोपाटी

अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी...

पर्सामा क्षतिको विवरण संकलन हुँदै, नेपाल टेलिकमको तीन करोड बराबरको नोक्सानी

३ घण्टा अघि   सेतोपाटी

गत हप्ताको आन्दोलनबाट बीरगन्जको घण्टाघरस्थित नेपाल टेलिकम बीरगन्जको कार्यालयमा तोडफोड र आगजनीबाट तीन करोड बराबरको क्षति भएको छ। यही भदौ २४ गतेको आन्दोलनको भीडको सबैभन्दा पहिलो निशानामा टेलिकम परेको थियो। नेपाल टेलिकम बीरगन्जका प्रमुख पंकज साहले अराजक समूहको भीडले तोडफोड...

प्रधानमन्त्री कार्कीद्वारा तीन मन्त्री सिफारिस, शपथको छैन टुंगो

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री नियुक्तिको सिफारिस गरेकी छन्।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री कार्कीले गएराति तीन जनालाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेकी हुन्। पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई...

तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ताको संलग्नता भेटिए कारबाही गर्छौं, सरकारले पनि गरोस्: माओवादी केन्द्र

३ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) ले भदौ २४ गते भएको तोडफोड र आगजनीका घटनामा आफ्ना कार्यकर्ताको संलग्नता पुष्टि भए सख्त कारबाही गर्न आग्रह गरेको छ। माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले विज्ञप्ती जारी गर्दै तोडफोडमा आफ्नो कार्यकर्ताको संलग्नता भेटिए पार्टीले पनि...

अमेरिकी डलरको भाउ स्थिर रहँदा बढ्यो युरो र अस्ट्रेलियन डलरको मूल्य, यस्तो छ विनिमयदर

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६५...

मध्यरात सुदन गुरूङको समूहले प्रधानमन्त्री निवासअगाडि गर्‍यो नाराबाजी

३ घण्टा अघि   सेतोपाटी

सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ। आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको अगुवा दाबी गर्ने सुदन गुरूङ समूहले प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन र नाराबाजी गरेको हो। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत...

इन्जिनियर्स एसोसियसनले पुनर्निर्माणमा निःशुल्क प्राविधिक सहयोग गर्ने

४ घण्टा अघि   सेतोपाटी

देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसियसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्यांकन र पुनर्निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ। एसोसियसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ती जारी गरी जेनजी आन्दोलनका क्रममा देशभर भत्केका भौतिक संरचनाको मूल्यांकन र पुनर्निर्माण...

अबर र बंगालको खाडीबाट भित्रियो जलवाष्पयुक्त वायु, यी ठाउँमा हुनेछ भारी वर्षा

४ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान (भारत) आसपास अवस्थित रहेको छ।  तर अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेकाले देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका...