शेरबहादुर र आरजु देउवा दुवैको गर्धनमा चोट, अझै एक साता अस्पतालमै
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणामाथि घरभित्रै पसेर भदौ २४ गते प्रदर्शनकारीहरूले कुटपिट गरे। बूढानीलकण्ठस्थित घरभित्रै पसेर प्रदर्शनकारीहरू सभापति देउवा र आरजुमाथि जाइलागेका थिए। प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि कुटपिट र लछारपछार गरेको भिडिओ...