प्रधानमन्त्री कार्कीले अहिलेसम्म कसैलाई गरेकी छैनन् मन्त्री 'अफर'
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा बस्न अहिलेसम्म कसैलाई पनि 'अफर' गरेकी छैनन्। प्रधानमन्त्री कार्कीले शुक्रबार शपथ लिएलगत्तै दुई वा तीन जनाको सानो मन्त्रीमण्डल गठन गर्ने धेरैको अनुमान थियो। तर उनले कसैलाई मन्त्री नियुक्त गरिनन्। दोस्रो दिन शनिबार पनि उनी दिनभरि जेन–जी आन्दोलनका घाइते...