नक्खु जेल फर्किए रवि लामिछाने
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नक्खु कारागार फर्किएका छन्। लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नक्खु कारागारबाट निस्किएका थिए। यसरी निस्किएकामा उनको चर्काे आलोचना भएपछि त्यसको स्पष्टिकरण दिँदै आज कारागार फर्किएका हुन्।...