नेपालको इतिहासकै 'फस्ट जेन्टलम्यान'
प्रधानन्यायाधीशबाट अवकाश हुँदै गरेकी सुशीला कार्कीलाई मैले सोधेकी थिएँ, 'अब के गर्नुहुन्छ?' उनले भनेकी थिइन्, 'आजसम्म मेरा श्रीमान दुर्गा सुवेदीले मेरो ख्याल गर्नुभयो। घर र बच्चा सम्हाल्नुभयो। मलाई अघि बढ्न हौसला दिनुभयो। मैले बाहिर गएर निर्धक्क काम गर्न पाएँ। रिटायर्ड भएपछि अब उहाँलाई...