एएफसीले मान्यता नदिएको दशरथ रंगशालामा फिफा विन्डोका दुई खेल
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा नेपाल र बंगलादेशबीच आगामी शनिबार र मङ्गलबार अन्तर्राष्ट्रिय फुटबल खेल हुँदैछ। एन्फाले दुई खेलको शृङ्खला बताएको यी खेलहरू फिफा इन्टरनेसनल विन्डोअन्तर्गत हुन लागेका हुन्। साँझ ५:३० बजेदेखि सुरु हुने यी दुई खेल दशरथ...