दशैँमा घर जान बाटोको समस्या हुने छैन : यातायातमन्त्री दाहाल
काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यो वर्षको दशैँमा शहरबाट गाउँ जान कुनै पनि बाटो अवरोधको समस्या नहुने बताएका छन्। आज(बिहीवार) बसेको प्रतिनिधिसभा बैठकमा उठेका विषयको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले बाढीपहिरो कारण सडक अवरुद्ध भए तत्काल...