ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू, तस्वीरहरू

११ मिनेट अघि   थाहाखबर

काठमाडौं : आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा शुरू भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ। हनुमानढोकामा इन्द्रध्वजासहितको लिंगो  १०  बजेर ३१  मिनेटमा ठड्याएपछि शुरू यो जात्रा विविध नाचगान, रथयात्रा र...

सांस्कृतिक झाँकीसहित 'रिमै' को प्रिमियर (तस्बिरहरू)

११ मिनेट अघि   सेतोपाटी

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'रिमै' को काठमाडौंमा प्रिमियर शो आयोजना गरिएको छ।  बुधबार बेलुका न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित प्रिमियरमा ‘रिमै’ हेर्न फिल्मकर्मी र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रह्यो।  प्रिमियर शो सुरू हुनुअघि गुरूङ समुदायको सांस्कृतिक झाँकीस्वरूप सोरठी नाचसमेत प्रस्तुत गरिएको थियो। फिल्मका मुख्य...

ध्वनी प्रदूषण नियन्त्रणका लागि प्रहरीको आग्रह- अनावश्यक नखोकौं, शौचालय फ्लस गर्दा आवाज कम गरौं

२५ मिनेट अघि   सेतोपाटी

काठमाडौं उपत्यका प्रहरी कार्यालयले शान्त छिमेकी अभियान सञ्चालन गर्दै शौचालयको फ्लस गर्दा समेत ध्वनी कम गर्ने उपाय अपनाउन अनुरोध गरेको छ। बुधबार ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन गर्दै पाँच वटा बुँदा र त्यसका उपबुँदाहरू राखेर विभिन्न प्रकारका अनुरोध गरेको...

रास्वपा नेतामाथि आक्रमण गर्नेलाई खोज्न प्रहरीको दुइटा युनिट परिचालन

३९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि आक्रमण गर्ने व्यक्तिहरूको खोजी भइरहेको छ। बुधबार राति करिब ८ बजेतिर भण्डारीमाथि आक्रमण गर्नेहरूको खोजी गर्न काठमाडौंका दुई वटा युनिटबाट प्रहरी परिचालन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र...

जब बागमतीको अनुसन्धानले बेलायतमा जन्मायो नयाँ कम्पनी!

५८ मिनेट अघि   सेतोपाटी

मेरो दिन अक्सर धोबी खोलाबाट सुरू हुन्छ। म आबद्ध कलेजको छेउबाट बग्ने त्यो सानो खोलाले केही तल झरेपछि बागमती भेट्छ। हरेक दिन बागमती पार गरेर घर–कलेज गर्दा बाटोमा विष्णुमती नदी भेटिन्छ, जुन तल गएर उही बागमतीमा मिसिन्छ। बागमती जसलाई मैले...

भायानेटको ब्राण्ड एम्बासडरमा सुशान्त केसी

५९ मिनेट अघि   सेतोपाटी

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशनले गायक तथा गीतकार सुशान्त केसीलाई ब्राण्ड एम्बासडर घोषणा गर्दै ‘इन्टरनेट फर ड्रिमर्स’ अभियानको सुरूआत गरेको छ।  यस अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने...

मधेस प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी छलफल काठमाडौंमा गर्न लागेपछि महासंघको आपत्ति

१ घण्टा अघि   सेतोपाटी

सरोकारवालालाई पन्छाएर मधेस प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी छलफल प्रदेश बाहिर गर्न लागेको भन्दै नेपाल पत्रकार महासंघ, मधेस प्रदेशले आपत्ति जनाएको छ। प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आफ्नो व्यक्तिगत ह्वाट्सअप ग्रुपमार्फत प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी परामर्श गोष्ठीअघि काठमाडौंको...

सुन–चाँदीको मूल्य स्थिर

१ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा लगातार बढिरहेको सुनको मूल्य बिहीबार भने स्थिर छ।  बुधबार प्रतितोला दुई लाख सात हजार ९ सय रूपैयाँमा कारोबार सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।  पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा...

थिमी र बोडेमा जिब्रो छेडाउनेलाई प्रदेश सरकारले दुई-दुई लाख नगद दिने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बागमती प्रदेश सरकारले मध्यपुर थिमी नगरपालिकामा साँस्कृति जात्रामा जिब्रो छेडाउने व्यक्तिलाई दुई लाख रुपैयाँ प्रदान गर्ने भएको छ।  प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको निर्णयअनुसार, प्रत्येक वर्ष वैशाख २ गते बोडेमा र भाद्र शुक्ल पूर्णिमा (येन्या पुन्ही) का दिन...

आजबाट शिव श्री हाइड्रोपावरको हकप्रद खुल्यो

१ घण्टा अघि   सेतोपाटी

आजबाट शिव श्री हाइड्रोपावर कम्पनीको हकप्रद सेयर खुला भएको छ। कम्पनीले एक बराबर एक अनुपातको दरमा हकप्रद सेयर जारी गर्ने भएको हो। गत साउन १५ गतेसम्म सेयर स्वामित्व भएका लगानीकर्ताले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद असोज ८ गतेसम्म खुला...

प्रहरीले भन्यो- फोनमा चर्को स्वरले बोले वा आनावश्यक खोके तीन लाख जरिवाना

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न अनुरोध गरेको छ।  ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक सूचना निकालेको हो।  ध्वनि प्रदूषणका कारण खास गरी गर्भवती महिला, मुटु रोगी एवम् वृद्धवृद्धा...

आइजिपी चन्द्रकुबेर खापुङले पाए दर्ज्यानी चिन्ह

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीको ३२औं प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिन्ह पाएका छन्। बिहीबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङ आइजिपीको फुली लगाइदिएका हुन्।  भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई आइजिपी नियुक्त गरेको हो। आइजिपी दीपक थापाले बुधबार रातिदेखि...

पोर्चुगलको लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

पोर्चुगलको लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। बुधबार लिस्बनमा फ्युनिकुलर रेलको एउटा डिब्बा लिकबाट खसेपछि दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो। दुर्घटनामा १८ जना घाइते भएका छन्। स्थानीय समयअनुसार दुर्घटना बुधबार साँझ ६ बजे भएको हो।...

सामाजिक सञ्जाल बन्द हुने एमाले महासचिव पोखरेलको संकेत

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन्।  ‘सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ’, उनले केहीबेरअघि सामाजिक सञ्जालमा लेखेका छन्। सरकारले फेसबुकलगायत सामाजिक...

खानेपानीमन्त्री  यादव भन्छन्- फोनबाट धम्की दिने महिला थुनिएको विषयमा मलाई नजोड्नू, उहाँप्रति पूर्वाग्रह छैन

१ घण्टा अघि   सेतोपाटी

खानेपानीमन्त्री प्रदीप यादवले फोनमार्फत धम्की दिने महिलाप्रति आफूले पूर्वाग्रह नराखेको बताएका छन्। बिहीबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री यादवले आफूलाई फोनमा धम्की दिने ती महिलालाई पर्सा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको तर त्यसप्रति आफ्नो कुनै पूर्वाग्रह नभएको बताएका हुन्। 'हिंसाको...

सरकारले भन्यो– भारतमा पनि चीनसँग जस्तै अडान राख्छौं

१ घण्टा अघि   सेतोपाटी

परराष्ट्र सचिव अमृतबहादुर राईले लिपुलेक–लिम्पियाधुराका सन्दर्भमा भारतसँग पनि चीनकोजस्तै अडान राख्ने बताएका छन्। चीनको पाँच दिने भ्रमणका सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव राईले नेपालले आफ्ना प्राथमिकता र अडान भारतसँग पनि राख्ने बताएका हुन्। चीन–भारतका बीचमा हालैमात्र नेपाली भूमि...

आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।  गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिए।  गत शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। खापुङ...

एमाले विधान महाधिवेशन शुक्रबारदेखि, सम्पूर्ण तयारी पूरा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेले शुक्रबारदेखि हुने दोस्रो विधान महाधिवेनशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।  पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं  प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेनशनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा दुई हजार २६...

जिएसआईमा नेपालले कुनै सहमति गरेको छैनः परराष्ट्र सचिव राई

२ घण्टा अघि   सेतोपाटी

सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको बताएको छ। चीनको थियानजिनमा आयोजित सांघाइ सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी...

झुम्का कारागारमा अज्ञात रोगबाट चार दिनमा ३ कैदीको मृत्यु, १३ जना बिरामी

३ घण्टा अघि   थाहाखबर

सुनसरी : अज्ञात रोगका कारण सुनसरीको झुम्का कारागारमा चार दिनभित्र तीन जना कैदी बन्दीको मृत्यु भएको छ।  कैदीबन्दीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएकोले उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो।  सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका...

कोरियाको ई–७ भिसामा म्यानपावरले श्रमिक पठाउँदा हुन सक्छ यस्तो जोखिम

३ घण्टा अघि   सेतोपाटी

अहिले दक्षिण कोरियाले नेपालबाट (जि–टू–जी) अर्थात् सरकारी संयन्त्र मार्फत इपिएस प्रणालीमा अदक्ष श्रमिक लगिरहेको छ। अब ई–७ भिसामा पनि सीपयुक्त श्रमिक पठाउने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएको विषय सुनिएको छ। ई–७ भिसामा श्रमिक पठाउँदा बि–टू–बी अर्थात्...

बेइजिङबाट पुटिनले भने- जेलेन्स्की मस्को आए वार्ताका लागि तयार छु

३ घण्टा अघि   सेतोपाटी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ताका लागि आफू तयार रहेको बताएका छन्। चीन भ्रमणको अन्तिम दिन बेइजिङमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले युक्रेनमा जारी युद्ध संवादमार्फत अन्त्य गर्नका लागि आफू तयार रहेको बताएका हुन्। वार्ताको तयारी भने राम्ररी...

सौराहामा हुर्किँदै छन् ‘राम’ र ‘देव’

३ घण्टा अघि   थाहाखबर

नारायणगढ : मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो, चितवनको सौराहा। यहाँ आउने जो कोहीले सौराहाको आसपासमा  साना गैँडा डुल्दै गरेको देख्न पाउँछन्। मानिससँगको सामीप्यमा रमाउने यी गैँडा वास्तवमा मानिसले नै पालेका हुन्।  निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका गैँडाका बच्चाको यहाँको राष्ट्रिय प्रकृति...

पोर्चुगलमा केबुलकार रेल दुर्घटनामा १५ जनाको मृत्यु

३ घण्टा अघि   थाहाखबर

काठमाडौं :  पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिक्युलर केबुलकार रेलको एक कोच पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। पोर्चुगलको आपतकालीन सेवाका अनुसार यो दुर्घटना बुधबार साँझ (स्थानीय समय) करिब ६ बजे भएको...