उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ : नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले उखु किसानका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन्। उनले कृषिप्रधान देशका किसान नै समस्यामा पर्नु अत्यन्त दुःखदायी भएको बताए। उखु किसानको बक्यौता भुक्तानी, सरकारी...