इम्बोस्ड नम्बरमा जबर्जस्ती छैन, जडान नगरे पनि ४ अर्ब तिर्नुपर्छ : मन्त्री दाहाल
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले इम्बोस्ड नम्बर प्लेट जडानका लागि सरकारले जबर्जस्ती नगरेको प्रष्ट पारेका छन्। प्रतिनिधिसभा बैठकमा सांसदहरूले शून्य र विशेष समयमा उठाएका विषयमा बिहीबार जवाफ दिँदै मन्त्री दाहालले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट...