इन्द्रजात्राका सारथिलाई पाँच लाखसम्मको बिमा
कीर्तिपुर : यो वर्षको इन्द्रजात्रामा रथ थान्नेलगायतका भूमिकामा रहने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्मको बिमा गरिने भएको छ। गुठी संस्थानद्वारा यो वर्षको इन्द्रजात्राको तयारीसम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पर्वमा अहोरात्र खटिनेका लागि पहिलोपटक यस्तो व्यवस्था गरिएको जानकारी दिइयो। राष्ट्रप्रमुख...