ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

इन्द्रजात्राका सारथिलाई पाँच लाखसम्मको बिमा

२ मिनेट अघि   थाहाखबर

कीर्तिपुर : यो वर्षको इन्द्रजात्रामा रथ थान्नेलगायतका भूमिकामा रहने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्मको बिमा गरिने भएको छ। गुठी संस्थानद्वारा यो वर्षको इन्द्रजात्राको तयारीसम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पर्वमा अहोरात्र खटिनेका लागि पहिलोपटक यस्तो व्यवस्था गरिएको जानकारी दिइयो। राष्ट्रप्रमुख...

नागरिकता विधेयक: राष्ट्रिय सभाबाट पठाएको संशोधन प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत

१० मिनेट अघि   सेतोपाटी

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट आएको संशोधन प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत गरेको छ। सभाको बुधबारको बैठकले राष्ट्रिय सभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो। यसअघि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१माथि...

किसानले असार मसान्तसम्म बेचेको दूधको भुक्तानी असोज पाँचभित्र पाउने

१९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारसँग सहमति भएसँगै दुग्ध उत्पादक संघसंस्थाले थालेको आन्दोलन स्थगित भएको छ।  दुग्ध विकास संस्थान, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनसँग पटक पटकको छलफलपछि किसानका मागमा सहमति भएको केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले थाहाखबरलाई बताए। ‘सहमतिसँगै अहिलेलाई आन्दोलन...

जब अख्तियारको नक्कली कर्मचारी बनेर मागे एक करोड घुस!

२८ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका नक्कली कर्मचारी बनेर आर्थिक लाभ लिएको आरोपमा दुई जना पक्राउ परेका छन्। अख्तियारको कारबाहीबाट बच्न एक करोड रुपैयाँ लाग्ने भनेर रकम असुली गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले...

दुई लाख घुससहित मालपोत कार्यालय काभ्रेका खरिदार अख्तियारको नियन्त्रणमा

२९ मिनेट अघि   थाहाखबर

काठमाडौं : मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी घुस रकमसहित पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भण्डारीलाई २ लाख रूपैँया घुस रकमसहित नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।  उनका अनुसार, भण्डारीले दोलालघाट गा.वि.स. वडा...

माओवादीसँगको एकताबारे बिलखबन्दमा माधव नेपाल

२९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पछिल्लो समय निरन्तर संवादमा छन्। आ-आफ्नो पार्टीभित्र दबावमा रहेका दुई नेताहरूबीचको संवादको मुख्य उद्देश्य हो– पार्टी एकता।  मंगलबार मात्रै प्रचण्ड र नेपाल उपत्यका प्रदेशस्तरीय नेताहरूसँग छलफलमा...

एनआइसी एसिया बैंकका ग्राहकले माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट पाउने

१ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंकका ग्राहकले माउन्टेन भिस्टा रिट्रिट होटलमा १० प्रतिशत छुट पाउने भएका छन्।  बैंकका ग्राहकलाई नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र होटल बीच सम्झौता भएको हो।  यस सम्झौतासँगै बैंकका ग्राहकले होटलमा सेवा...

विश्वले देख्यो चिनियाँ शक्ति!

१ घण्टा अघि   सेतोपाटी

बेइजिङ डायरी ‍बेइजिङको केन्द्र भागमा रहेको थिआनआनमन क्षेत्रमा सेप्टेम्बर ३ तारिख बुधबार बिहान एउटा उत्सव मनाइँदै थियो। मूलतः सैन्य परेड आयोजना गरेर मनाइएको उक्त उत्सवमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विभिन्न देशका प्रधानमन्त्री र राष्ट्रपतिहरू सहभागी थिए। उक्त सैन्य...

विद्यालय समायोजनलाई लिएर दुई दिनदेखि वडा कार्यालय तालाबन्दी

१ घण्टा अघि   थाहाखबर

सिमकोट : हुम्लाको सर्केगाड गाउँपालिका–१ को वडा कार्यालय जैरमा दुई दिनदेखि तालाबन्दी लगाइएको छ । माझ गाउँमा रहेको सिर्जनशील प्रावि डिल गाउँमा रहेको बिहानी प्राविसँग समायोजन (गाभ्ने) निर्णय गाउँपालिकाले गरेसँगै माझ गाउँवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । यहाँका स्थानीयले...

२५ खर्ब डलरको गुगल कम्पनी टुक्रिनु नपर्ने अमेरिकी अदालतको फैसला

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी अदालतले गुगललाई आफ्नो क्रोम ब्राउजर बेच्न नपर्ने निर्णय गरेको छ। यो फैसलालाई अमेरिकाका ‘एन्टिट्रस्ट’ नियामकसँगको लडाइँमा ठूला प्रविधि कम्पनीका लागि दुर्लभ जित मानिएको छ। अनलाइन सर्चमा प्रतिस्पर्धा बढाउनका लागि गुगललाई आफ्ना प्रतिद्वन्द्वीहरूसँग केही डेटा बाँड्न भने अदालतले आदेश दिएको...

एनएमबी बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं बीच साझेदारी

१ घण्टा अघि   सेतोपाटी

एनएमबी बैंकले ग्राहक तथा कर्मचारीलाई विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ। यस साझेदारी मार्फत, एनएमबी बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशतसम्म छुट पाउनेछन्। साथै, बैंकका ग्राहक कर्मचारीले होटलका...

बिचौलिया र दलालले बनाएको सरकारले भ्रष्टाचारविरुद्ध केही गर्न सक्दैन : प्रचण्ड

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन्। भ्रष्ट र दलालहरूले काँग्रेस–एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उनले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरुद्ध केही पनि...

भरुवा बन्दुकसहित एकजना पक्राउ

१ घण्टा अघि   थाहाखबर

सङ्खुवासभा : सङ्खुवासभाको पाँचखपन नगरपालिकाबाट लोड गरेको भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचखपन नगरपालिका– ४ का ४३ वर्षीय रामबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। प्रहरीले श्रेष्ठलाई लोड गरेको एक...

सहकारीको साधारण सभामा गैर–सदस्य बोलाउन नपाइने

१ घण्टा अघि   सेतोपाटी

बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूले साधारणसभामा गैरसदस्यलाई बोलाएर अतिथि बनाउने, उद्घाटन सत्र चलाउने, मन्तब्य राख्ने जस्ता कार्य गर्न नपाउने भएका छन्।   राष्ट्रिय सहकारी नियमन प्राधिकरणले साधारणसभा सञ्चालन सम्बन्धमा यस्तो निर्देशन दिएको हो। उद्घाटन सत्र नचलाएर सिधै साधारणसभाको एजेण्डामा छलफल...

एनपिएलका लागि अस्ट्रेलियाका क्रिस लिन आउन लागेका हुन्?

१ घण्टा अघि   सेतोपाटी

दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अस्ट्रेलियाका ब्याटर क्रिन लिन आउने चर्चा चलेको छ। सुदूरपश्चिम रोयल्सले बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै लिनसँग मिल्दो तथ्यांक राखेर उनी आउन लागेको संकेत दिएको हो। सुदूरपश्चिमको पोस्टमा एक ब्याटरले अस्ट्रेलियाको जर्सीमा...

सडकका डिभाइडर हटाएर धमाधम गमला राख्दै ललितपुर महानगर (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

ललितपुर महानगरपालिकाले सडकमा डिभाइडर निकालेर गमला राख्ने अभियान थालेको छ।  केही समयदेखि महानगर परिसरभित्रका विभिन्न ठाउँहरूमा कंक्रिट ट्राफिक डिभाइडरको ठाउँमा कंक्रिट गमलामा बिरूवा रोपेर राख्दै आएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए।  उनका अनुसार अहिले त्यस्ता गमला महानगरले कुपण्डोल,...

चाडपर्व नजिकिदै गर्दा कालोबजारी शुरु, के गर्दै छ सरकार ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सधैँ चाडपर्व (दशैँ,तिहार र छठ)का वेला उपभोक्ताहरूले सबैभन्दा मार खेप्नुपर्ने समस्या हो– कालोबजारी र मूल्यवृद्धि। कहिले चाहिने अत्यावश्यक खाद्य पदार्थ नै उपभोक्ताहरू किन्न पाउँदैनन्,लुकाइन्छ। पाए पनि अत्यधिक मूल्यवृद्धि। यो वर्षको दशैँ नजिकिदै छ। असोज १३ गते फूलपाती र १६...

विद्यालय शिक्षा विधेयक विद्यार्थीमैत्री बनाउन राष्ट्रपतिलाई विद्यार्थी नेताहरूको ध्यानाकर्षण

१ घण्टा अघि   सेतोपाटी

विद्यालय शिक्षा विधेयक विद्यार्थीमैत्री बनाउनुपर्ने भन्दै संयुक्त विद्यार्थी संगठनका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन्। नेविसंघलगायत विद्यार्थी संगठनका नेताहरूले बुधबार राष्ट्रपति पौडेललाई शीतल निवासमा भेटेर विद्यालय शिक्षा विधेयकबारे ध्यानाकर्षण गराएका हुन्। विद्यालय शिक्षा विधेयक विद्यार्थीमैत्रीभन्दा पनि शिक्षकमैत्री बनिरहेको गुनासो...

सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटलमा २० प्रतिशत छुट

२ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटल बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।   सम्झौता अनुसार पोखरास्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त...

टाटा मोटर्सको शोरूम धनगढीमा

२ घण्टा अघि   सेतोपाटी

टाटा मोटर्स नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिम प्रदेशलाई लक्षित गर्दै धनगढीको बोराडाँडीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। सिप्रदीले जिएआरएस ट्रेडिङ कन्सर्नलाई नयाँ आधिकारिक डिलरको रूपमा चयन गर्दै मंगलबारबाट सञ्चालनमा ल्याइएको हो।  अब धनगढी मात्र नभई सुदूरपश्चिमभरका...

नेपालको सीमा जोगाउन संसद्, दल र जनता एकजुट बनौँ : सांसद बडू

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सवालमा संसद्, राजनीतिक दल र जनता एक ढिक्का हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको संलग्नता र सहमतिबिना लिपुलेकलाई दुई देशबीचको व्यापारिक...

दुसित थानीको आइपिओ आउँदै

२ घण्टा अघि   सेतोपाटी

धितोपत्र बोर्डका पूर्व अध्यक्ष रमेश हमालको लगानी रहेको दुसित थानी हिमालयन रिसोर्टले आइपिओ जारी गर्ने भएको छ।  होटलले अंकित मूल्य सय रूपैयाँको दरमा २० प्रतिशत सेयर जारी गर्ने उदेश्य राखेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको...

त्रिविको ५१ औँ दीक्षान्त समारोहका लागि आवेदन माग

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ५१औं दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन फाराम माग गरेको छ। त्रिविका अनुसार आवेदन फाराम भोलि(बिहिबार)देखि असोज ३१ गतेसम्म भर्न सकिनेछ। त्रिविले  २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ ३१ गतेसम्म सेमेष्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर...

आइजिपी थापासँगै दुई एआइजीको बिदाइ

२ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दीपक थापासँगै दुई जना अतिरिक्त महानिरीक्षक (एआइजी) को पनि बिदाइ भएको छ। बुधबार मध्यरातिदेखि दीपक थापा ३० वर्षे उमेर हदले अवकाशमा जाँदैछन्। थापा २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदबाट सेवामा प्रवेश गरेका थिए। थापालाई २०८१ चैत...