‘छिमेकीकाे हेपाइ र नेपालको चुकाइ’ले भयो भारत–चीनबीच लिपुलेक प्रयोग गर्ने सहमति
काठमाडौँ : दुई छिमेकी मुलुक भारत र चीनले फेरि नेपाललाई नजरअन्दाज गरेर नेपालकै भूमि लिपुलेक पासलाई प्रयोग गर्ने सहमति गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा उनीहरूबीच नेपाली भूमि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्न सहमति भएको हो, जसले नेपाल–भारत सीमा...