उमागौरी सहकारी प्रकरणः अन्जलासहित चार जनासँग १–१ करोड रूपैयाँ धरौटी माग
मोरङको उमागौरी कृषि सहकारीको रकम अपचलन मुद्दामा उच्च अदालत विराटनगरले चार जनासँग जनही एक–एक करोड रूपैयाँ धरौटी माग गर्ने फैसला गरेको छ। धनपालथान गाउँपालिकामा रहेको सो सहकारीको रकम अपचलन प्रकरणमा अदालतमा मुद्दा खेपिरहेकी अन्जला कोइरालासहित चार जनासँग उच्च अदालत विराटनगरले एक–एक...