ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गौर घटना गर्माएपछि उपेन्द्र यादवको राजनीति

४ मिनेट अघि   सेतोपाटी

झन्डै दुई दशक पुरानो गौर घटना अहिले फेरि चर्चामा छ। २०६३ चैत ७ गते रौतहट जिल्लाको सदरमुकाम गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको थियो। झडपमा २७ जना माओवादी कार्यकर्ताहरूको मृत्यु भयो। त्यस घटनामा एक सय ३० जनाविरूद्ध प्रहरीमा...

‘छिमेकीकाे हेपाइ र नेपालको चुकाइ’ले भयो भारत–चीनबीच लिपुलेक प्रयोग गर्ने सहमति

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : दुई छिमेकी मुलुक भारत र चीनले फेरि नेपाललाई नजरअन्दाज गरेर नेपालकै भूमि लिपुलेक पासलाई प्रयोग गर्ने सहमति गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा उनीहरूबीच नेपाली भूमि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्न सहमति भएको हो, जसले नेपाल–भारत सीमा...

के तपाईंको ट्रेडमार्क दर्ता प्रक्रिया रोकिएको छ? ९० दिनभित्र पूरा नगरे खारेज हुने

२० मिनेट अघि   सेतोपाटी

उद्योग विभागले ट्रेडमार्क दर्ताका लागि आवेदन दिएर पनि प्रक्रिया पूरा नगरेका व्यक्ति तथा संस्थाहरूलाई ९० दिनभित्र सम्पूर्ण कागजात र शुल्क बुझाउन आग्रह गरेको छ। तोकिएको समयभित्र प्रक्रिया पूरा नगरे दर्ता आवेदन स्वतः खारेज हुने विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको...

तातोपानीमा एक हजारभन्दा कन्टेनर अलपत्र, दसैँ-तिहारका सामान अड्किए

२५ मिनेट अघि   थाहाखबर

चौतारा : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोका कारणअवरुद्ध सडक सञ्चालनमा नआउँदा एक हजारभन्दा बढी कन्टेनर अलपत्र परेका छन्।  कन्टेनर अलपत्र पर्दा दसैँ र तिहार लक्षित सामग्री काठमाडौँ पठाउन नसकिएको हो। तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालका...

चीनको सुरक्षा प्रत्याभूति युक्रेनलाई चाहिँदैन भन्दै जेलेन्स्कीले गरे अस्वीकार

२७ मिनेट अघि   सेतोपाटी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चीनको सुरक्षा प्रत्याभूति युक्रेनलाई नचाहिने भन्दै अस्वीकार गरेका छन्। रूसले फेरि युक्रेनमा आक्रमण नगरोस् भनेर सुरक्षा प्रत्याभूति दिन जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत पश्चिमा देशका सरकार प्रमुखसँग माग गरिरहेका छन्। यस्तो सुरक्षा प्रत्याभूति दिनेमा पश्चिमा...

टेलिग्राम बन्द गर्ने निर्णयविरूद्ध सर्वोच्चमा रिट

३९ मिनेट अघि   सेतोपाटी

सरकारले सामाजिक सञ्जाल टेलिग्रामलाई बन्द गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। मोनिका ध्वाखासहित चार जना अधिवक्ताले बिहीबार सर्वोच्च अदालतमा सरकारविरूद्ध रिट दर्ता गराएका हुन्। उक्त रिटको पेसी शुक्रबारका लागि तोकिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले साउन २ गते टेलिग्राम...

उपेन्द्र यादवमाथि झूटो आरोप लगाएको भन्दै प्रदर्शन (तस्वीरहरू)

५६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जनता समाजवादी पार्टी‚ नेपाल निकट महिला संघले माइतीघर मण्डलामा आज विरोध प्रदर्शन गरेको छ। जसपा‚ नेपालका अध्यक्ष उपेन्द्र यादवमाथिको झूटो आरोप लगाइएको भन्दै समाजवादी महिला संघले विरोध प्रदर्शन गरेको हो। 

थापागाउँबाट च्यासलतिर फर्किएर भण्डारी–पोखरेलले ओलीविरूद्ध फेरि खोले 'फायर'

५६ मिनेट अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार आफ्नै स्वभाव उछिनेर बोलिन्। विचार भाव तौलिँदै सन्तुलन मिलाएर बोल्ने र प्रायः लिखित मन्तव्यमार्फत् सुनिने भण्डारी बिहीबार प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीविरूद्ध केही आक्रोशित सुनिइन्। 'त्यो च्यासलले मेरो सदस्यतामाथि नै प्रश्न उठायो' भन्दै अध्यक्ष...

भारत र चीनले लिम्पियाधुरा नाका खोल्ने सहमति गरेर नेपालको नजरअन्दाज गर्‍यो : शङ्कर पोखरेल

१ घण्टा अघि   थाहाखबर

महोत्तरी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले भर्खरै दुई मित्रराष्ट्र भारत र चीनले नेपालको सहमतिबेगर लिम्पियाधुरा नाका व्यापारिक प्रयोजनमा खोल्ने सहमति गरेर नेपाली चासोको सम्वेदनशीलतालाई नजरअन्दाज गरेको बताएका छन्। बर्दिवासमा आज प्रेस चौतारी नेपाल, महोत्तरीले आयोजना गरेको...

प्रभु बैंकका कर्मचारीले माछापुच्छ्रे पोलिक्लिनिक एण्ड डाइग्नोष्टिकमा छुट पाउने

१ घण्टा अघि   सेतोपाटी

प्रभु बैंकका कर्मचारीले माछापुच्छ्रे  पोलिक्लिनिक एण्ड डाइग्नोष्टिकमा छुट पाउने भएका छन्।  माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालि र प्रभु बैंक बीच बैंकका ग्राहक र कर्मचारीलाई स्वास्थ्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौतामा पोलीक्लिनिकका डा प्रकाश...

प्रधानमन्त्री ओलीका अगाडि जनार्दन शर्माको नृत्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका अगाडि नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नृत्य प्रस्तुत गरेका छन्। सिस्नुपानी नेपालले बिहीबार आयोजना गरेको  'जुरुक्क कर्णाली'मा शर्माको समूहले नृत्य प्रस्तुत गरेको हो।  कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथि छन्।  ​मयूर नाच कर्णालीमा परिचित रहेको...

इसेवा मनि ट्रान्सफरको ब्रान्ड फेसमा स्वस्तिमा खड्का

१ घण्टा अघि   सेतोपाटी

इसेवा मनि ट्रान्सफरले अभिनेत्री स्वस्तिमा खड्कालाई पुनः आफ्नो ब्रान्ड फेसको रूपमा नियुक्त गरेको छ। सुरुआतदेखि नै कम्पनीसँग आवद्ध रहेकी खड्काले नेपाल र विदेशमा पुगेर औपचारिक रेमिट्यान्सको महत्वबारे जनचेतना फैलाउँदै आएकी छन्।  कम्पनीका प्रमुख कार्यकारी अजेश कोईरालाका अनुसारयो साझेदारीले सुरक्षित र...

एपीएफ क्लबको महिला फुटबल टोलीलाई बिदाइ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एएफसी वुमन्स क्लब च्याम्पियन्स लिगमा सहभागी हुन जान लागेका एपीएफ क्लबको फुटबल टोलीलाई बिदाइ गरेका छन्। एशियाली फुटबल कन्फेडेरेशन (एएफसी) को आयोजनामा भाद्र ९ देखि १५ गतेसम्म उज्वेकिस्तानको कर्सी शहरमा उक्त प्रतियोगिता सञ्चालन...

लिपुलेकबाट व्यापारिक नाका खोल्ने भारत-चीनको सहमतिविरुद्ध प्रदर्शन, ८ जना पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भारत र चीनले नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न गरेको सहमतिको आज युवाहरुले प्रदर्शन गरेका छन्। युवाहरूले माइतीघरमा प्रदर्शन गरेका हुन्। त्यसक्रममा मोदी र सि जिनपिङको पुत्लामा जुत्ता हान्ने ८ जना पक्राउ परेका छन्। स्वतन्त्र युवा समूहको नाममा...

एनआइसी एसिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट

१ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंकका ग्राहकले अब धनगढीस्थित कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।  यसका लागि बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार, बैंकका ग्राहकले अस्पतालले उपलब्ध गराएका विभिन्न उपचार सेवामा छुट सुविधा उपभोग गर्न सक्नेछन्। ...

सर्पदंशका बिरामीलाई प्रहरीले बोकेर अस्पताल पुर्‍याए

१ घण्टा अघि   सेतोपाटी

रूकुम पूर्वमा सर्पदंशका बिरामीलाई प्रहरी आफैले बोकेर अस्पताल पुर्‍याएको छ।  जिल्लाको सिस्ने गाउँपालिका–१ पाखापानीकी ४५ वर्षीया अमृता बुढालाई गाई गोठबाट घरतर्फ फर्किने क्रममा सर्पले बाँया खुट्टामा डसेको थियो। नाम नखुलेको सर्पले बुढालाई टोकेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पाखापानीबाट...

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट दायर, विश्वासको मत लिने आदेश दिन माग

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक महिना हुँदा पनि विश्वासको मत नलिएको उल्लेख गर्दै विश्वासको मत...

किन त्रिवि उपकुलपति कार्यालयमा २४ सै घन्टा धर्ना दिँदैछन् माओवादीनिकट विद्यार्थी?

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) आबद्ध विद्यार्थीहरूले एक महिनादेखि त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा धर्ना दिइरहेका छन्। उपकुलपति कार्यालयको मुख्य गेट छेउमा टहरो बनाएर विद्यार्थीहरू दिनरातै धर्नामा छन्। मानविकी तथा सामाजिक शास्त्र संकायका ४ कार्यक्रम त्रिवि केन्द्रीय विभागअन्तर्गत ल्याएको तर शुल्क...

सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र

१ घण्टा अघि   सेतोपाटी

सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ विद्यार्थीलाई कोडिङ र प्रोग्रामिङ कोर्स पूरा गरेकोमा प्रमाणपत्र प्रदान गरेको छ। कार्यक्रममा कुलपति प्रा.डा.दीपक आर्यल, क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र डीन प्रा. डा. सुशील बी. बज्राचार्यको सहभागिता थियो।  अब...

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

२ घण्टा अघि   थाहाखबर

लुम्बिनी : लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।  मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गरे। लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२...

पर्यटन बोर्डले अनुसन्धानलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवर्द्धन गरिरहेको छ : सीईओ जोशी

२ घण्टा अघि   सेतोपाटी

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताएका छन्। त्रिभुवन विश्‍वविद्यालयका प्राध्यापक तथा नेपालीज् मार्केटिङ एसोसियसनका सचिव डा. सुशिल अवालेले 'नेपालमा पर्यटन प्रवर्द्धनको प्रभाव’ विषयमा गरेको विद्यावारिधी (पीएचडी)को अनुसन्धानबारेको छलफल कार्यक्रममा...

चीनको कुनै पनि भागमा आणविक हतियार प्रहार गर्न सक्ने मिसाइल भारतले गर्‍यो परीक्षण

२ घण्टा अघि   सेतोपाटी

भारतले मध्यम दुरीको ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको छ। भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उडिसा राज्यको चाँदीपुरबाट बुधबार अग्नि-५ मिसाइलको सफल परीक्षण गरेको जानकारी दिएको हो। भारतले आफै डिजाइन गरेको सो मिसाइलको दुरी पाँच हजार किलोमिटरभन्दा बढी भएको विभिन्न अन्तर्राष्ट्रिय...

बार्दलीबाट देश चियाउँदै नेत्री विद्या भण्डारी (तस्वीरहरू)

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : एमाले नेत्री विद्यादेवी भण्डारीले सम्पर्क कार्यालयको बार्दलीबाट हात हल्लाउँदै अभिवादन गरेकी छन्। एमाले नेत्री भण्डारीले बिहीबार थापागाउँस्थित आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी हुन्। मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउन खोलिएको उक्त कार्यालयबाटै भण्डारीले राजनीतिक भेटघाट गर्ने बताएकी छन्।...

सिंगो देश एउटा ठगी अभियुक्तको वरिपरि घुमेको छ: गगन थापा (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारमा रहेका दलहरूको ढंग नपुग्दा अहिले सिंगो देश एउटा ठगी अभियुक्तको पछि लागेको बताएका छन्।  बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले सहकारी ठगीमा कांग्रेस, एमाले, माओवादी केन्द्रमा आबद्ध दर्जनौं मानिसहरू पुर्पक्षका लागि...