८६ लाख ब्लड मनी बुझाएर दुबईको जेलबाट फर्किए सल्यानका युवराज
सल्यान त्रिवेणी गाउँपालिका–६ का ३५ वर्षीय युवराज थापा दुबईको जेलबाट मुक्त भई स्वदेश फर्किएका छन्। ब्लड मनीका लागि संकलित करिब ८६ लाख रुपैयाँ बुझाएपछि उनी घर फर्किन सफल भएका हुन्। गाउँपालिका र वडा कार्यालयले मंगलबार उनलाई माला–खादा लगाएर स्वागत गर्दै...