शेखर कोइराला किन प्रचण्ड भेट्न पुगे खुमल्टार?, दुई घण्टा छलफल
काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र सरकारकै आलोचना गर्दै आएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच आज खुमल्टारमा भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटार पुगेर कोइरालाले प्रचण्डसँग दुई घण्टा छलफल गरेका थिए। ‘पछिल्ला...