ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

शेखर कोइराला किन प्रचण्ड भेट्न पुगे खुमल्टार?, दुई घण्टा छलफल

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र सरकारकै आलोचना गर्दै आएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच आज खुमल्टारमा भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटार पुगेर कोइरालाले प्रचण्डसँग दुई घण्टा छलफल गरेका थिए।  ‘पछिल्ला...

ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

३ घण्टा अघि   थाहाखबर

भरतपुर : चितवनमा ट्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।  रत्ननगर नगरपालिका–१६, पिठुवा दोबाटो बजारमा आज भएको सवारी दुर्घटनामा साइकल यात्री स्थानीय ७० वर्षका कृष्णबहादुर पन्तको मृत्यु भएको हो।  खैरहनीबाट दोबाटो बजारतर्फ गइरहेको ना ३ त ७४३० नम्बरको ट्याक्टरले...

कैद भुक्तान गरेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्रमा कारण नलेखौँ : सांसद प्रधान

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी गरिसकेको व्यक्तिको चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिनुपर्ने माग गरेका छन्। बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो  माग गरेका हुन्।...

श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० पुग्यो

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १९ हजार नाघेको छ।  श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक बढाएको हो। मन्त्रालयका सहसचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष प्रदीपकुमार कोइरालाका अनुसार चालु आव (१ साउन)...

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्ने बताएका छन्। सचिवालय बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेत्री भण्डारीले सार्वजनिक रूपमै एमालेको सदस्यता नवीकरण गरेको...

जनकवि केशरी थापाले सुरु गरेको ऋतु पत्रिका ‘डाँफेचरी’को पुनःप्रकाशन सुरु

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : विसं २०१० मा जनकवि केशरी धर्मराज थापाले प्रकाशन सुरु गरेका अनुसन्धानमूलक लोक साहित्य, संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफेचरी’ को पुनःप्रकाशन सुरु भएको छ।  थापाको १०१औँ जन्मजयन्तीका अवसरमा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा पत्रिका...

आरोप लागेपछि राजीनामा दिने एमाले मात्रै हुन् : योगेश भट्टराई

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले आरोप लागेपछि राजीनामा दिने पार्टी एमाले मात्रै रहेको बताएका छन्। सचिवालय बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सार्वजनिक पदमा बसेका मन्त्रीहरूले गलत काम गरेको भए...

लिङ्देनलाई लक्ष्य गर्दै राप्रपाका ४ नेताको विज्ञप्ति- स्वेच्छाचारी निर्णयले पार्टीलाई क्षति पुगेको छ

५ घण्टा अघि   सेतोपाटी

राष्ट‍्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेताहरूले विज्ञप्ति जारी गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनको स्वेच्छाचारी निर्णयले पार्टीलाई क्षति पुगेको बताएका छन्।  बिहीबार वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, दुई महामन्त्री धवल शम्सेर राणा र कुन्ती शाहीले विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन्।  उच्चस्तरीय बैठकमा भएको समझदारी...

सरकारले काम गर्ने कि सत्ता हस्तान्तरणको दिन गनेर बस्ने ? : गगन थापा

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले सत्ता हस्तान्तरणको दिन गनेर बस्न नहुने आग्रह गरेका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाली काँग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका...

२० वर्षपछि फर्किएको कृष्णभीरको त्रास

५ घण्टा अघि   सेतोपाटी

बन्दै गरेका राजमार्ग–५ झर्‍यो, झर्‍यो, झर्‍यो कृष्णभीर कृष्णभीर कटेसी मनमा छैन पीर! विक्रम सम्बत् २०५० दशकको चलचित्र 'इन्द्रेणी' मा शम्भुजित बाँस्कोटाले गाएको यो गीतले तत्कालीन कृष्णभीरको दुर्दान्त दर्शाउँछ। पृथ्वी राजमार्गअन्तर्गत धादिङमा पर्ने कृष्णभीरमा २०५७ साउन २७ गते विशालकाय पहिरो खसेको थियो। लेदोसहितको...

'झिमझिम' स्पोटीफाइमा समेत पर्‍यो ट्रेन्डिङमा, दुई करोड नाघ्यो युट्युब भ्युज

६ घण्टा अघि   सेतोपाटी

गायक एकदेव लिम्बु र भारतीय गायिका नेहा कक्करको सहकार्य रहेको गीत 'झिमझिम' ले छोटो समयमै युट्युबमा २ करोड भ्युज पाएको छ। असार १३ गते (जुन २७) मा सार्वजनिक गीतलाई बिहीबार बेलुकासम्म २ करोड ३ लाखभन्दा बढीपटक हेरिएको छ।  यो गीत यतिबेला...

श्रमिकको न्यूनतम तलब १९ हजार ५५० रुपैयाँ

६ घण्टा अघि   सेतोपाटी

श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण सम्बन्धमा नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच त्रिपक्षीय सहमति जुटेको छ। बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको त्रिपक्षीय बैठकले आगामी दुई वर्षका लागि श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रूपैयाँ कायम गर्न सिफारिस गर्ने...

एमाले सचिवालय बैठकमा विद्या भण्डारीको विषय प्रवेश

६ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को च्यासलमा जारी सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषयले प्रवेश पाएको छ। सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको विषयमा छलफल गर्नुपर्छ भनेको सचिव भट्टराईले बताए। ‘पूर्वराष्ट्रपतिका बारेमा छलफल हुन्छ। अध्यक्षले छलफल गर्नुपर्छ...

८० प्रतिशत कार्यसम्पादन गरेको ऊर्जामन्त्री खड्काको दाबी

६ घण्टा अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले एक वर्षको अवधिमा उल्लेखनीय नीतिगत सुधारसँगै भौतिक पूर्वाधारको विकास, विद्युत् उत्पादन तथा अन्तरदेशीय व्यापारमा महत्वपूर्ण प्रगति हासिल गरेको दाबी गरेका छन्।  बिहीबार मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले कार्यसम्पादन...

एमाले सचिवालयमा वरिष्ठ उपाध्यक्ष हटाउने प्रस्ताव प्रस्तुत

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष हटाएर ११ जना पदाधिकारी राख्ने प्रस्ताव प्रस्तुत भएको छ।  एमालेमा हाल १९ जना पदाधिकारी रहेका छन्। पार्टीको जारी केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा सो विषय उल्लेख...

जनमत कलह : निलम्बनपछि पनि उपाध्यक्ष साहसहितका नेताहरूमाथि किन भयो आक्रमण ?

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जनमत पार्टीभित्रको आन्तरिक कलह अहिले बाहिरै छताछुल्ल बनेको छ। पार्टी निर्माणको सुरुवाती चरणदेखि नै जोडिएका एकपछि अर्को नेताहरूलाई कारबाही गरिएपछि आन्तरिक संघर्ष विस्फोट भएको हो।  पार्टीबाट कारबाही गरिएपछि पनि नेताहरूमाथि आक्रमण भयो, जसलाई लिएर कारबाहीमा परेका नेताहरूले अध्यक्ष डा. सिके...

सन्तोष सेनले थाले 'बलिदान' को प्रचार

६ घण्टा अघि   सेतोपाटी

समीर भट्ट अभिनीत फिल्म 'बलिदान' दसैंमा प्रदर्शनमा आउँदैछ। निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्मको निर्माण पक्षले प्रचारप्रसार थालेको छ। निर्देशक सन्तोष सेनले आफूहरूले फिल्मको देशव्यापी प्रचार यात्रा सुरू गरिसकेको जानकारी दिए।  'बलिदान' मजबुद फिल्म बनेको बताउँदै अबको मुख्य लक्ष्य फिल्मलाई दर्शकको घर-आँगनसम्म पुर्‍याउनु...

सचिव र सहसचिवलाई राखेर राजकुमार गुप्ताले भनेका थिए- मेरो दैनिक खर्च डेढ लाख छ, उठाउनुपर्‍यो नि!

६ घण्टा अघि   सेतोपाटी

७८ लाख रुपैयाँ 'घुस डिल' गरेकोसम्बन्धी अडिओ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिए। गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी 'डिल गरेको' अडिओ सार्वजनिक...

मौसम परिवर्तनका कारण विपद्जन्य घटना बढे : गृहमन्त्री लेखक

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटना बढ्दै गएको बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिर्वतन सरोकारसम्बन्धी आयोजित ३० दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...

पर्यटन बोर्डका पूर्वसिइओ धनञ्जय रेग्मी रास्वपा प्रवेश

६ घण्टा अघि   सेतोपाटी

नेपालको पर्यटन क्षेत्रका विज्ञ एवं नेपाल पर्यटन बोर्ड (एनटिबी) का पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीबार रास्वपाको पार्टी कार्यालय बालाजुस्थित घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्। पार्टीका प्रवक्ता...

खानेपानी विभागको ऐतिहासिक उपलब्धि: ९० प्रतिशत वित्तीय प्रगति

६ घण्टा अघि   सेतोपाटी

खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।  विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यसपटक उल्लेखनीय सुधार गर्दै सबैको ध्यान खिच्न सफल भएको छ। खानेपानी मन्त्री प्रदीप यादवको स्पष्ट...

रास्वपाले ५९ लाख खर्च गरेर रवि लामिछानेका पक्षमा जुटायो २४ लाख ५७ हजार जनाको हस्ताक्षर

७ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै २४ लाख ५७ हजार जनाले हस्ताक्षर गरेको बताएको छ। बिहीबार केन्द्रीय कार्यालय चःमतिमा पत्रकार सम्मेलन गरेर रास्वपाले सभापतिको न्यायका लागि २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेका...

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने

७ घण्टा अघि   सेतोपाटी

अब विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने भएका छन्।  मौद्रिक नीतिमा घोषणा गरिएको व्यवस्था अनुसार राष्ट्र बैंकले परिपत्रमा संशोधन गरेर यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।  हाल भारतबाहेक अन्य मुलुक भ्रमणमा जाने नेपाली नागरिकले प्रतिपटक २५ सय अमेरिकी डलरसम्म साट्न...

कर्णालीका मुख्यमन्त्री कँडेलले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

७ घण्टा अघि   सेतोपाटी

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्ष सुरू हुने दिन साउन १ गते नै प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलसँग मन्त्रीहरू तथा प्रमुख सचिवले कार्यसम्पादन सम्झौता गरेका हुन्। प्रदेश सरकार कार्य विभाजन...