किसानको पीडा : बिरुवा उत्पादन गरे पनि विक्री छैन
तुलसीपुर : दाङको शान्तिनगर गाउँपालिका-४ जुम्लेकुलाका हेमन्त डाँगीले व्यावसायिक रूपमा फलफूल तथा नर्सरी फर्म गर्न लागेको धेरै वर्ष भयो। २०४३ सालमा बुबाले सुरु गरेको नर्सरी खेतीलाई उनले अहिले एक बिघाभन्दा बढी जग्गामा विस्तार गरेका छन्। विभिन्न प्रजातिका फलफूलको व्यावसायिक उत्पादन...