अध्यक्ष नेपालको विषयमा मैले पनि प्रश्न गर्नुपर्ने हुन सक्छ : झलनाथ
काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका विषयमा आफूले पनि प्रश्न गरिरहेको बताएका छन्। आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त विषयमा आम जनताको प्रश्न रहेको पनि...