सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। संसदीय दलले शुक्रबार समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता धनश्याम चौधरीले जानकारी दिए। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले नाउपाका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर...