सर्वोच्चको फैसलामा संविधानविद विपीन अधिकारीको टिप्पणी
संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले गरेको फैसलामा संविधानविद तथा वरिष्ठ अधिवक्ता विपीन अधिकारीले असहमति जनाएका छन्। संवैधानिक इजलासले गरेको आदेशमा आफूले पहिलो पटक असहमति जनाएको उनले बताएका छन्। सम्बोधन गर्नुपर्ने मुख्य विषय छाडेर इजलास सामान्य विषयवस्तुमा केन्द्रित रहेको वरिष्ठ अधिवक्ता अधिकारीको...