कार्यदलको निष्कर्ष : बागमतीका आर्थिक मामिलामन्त्री काफ्लेले अनधिकृतरुपमा बजेटमा योजना ईन्ट्री गराए
हेटौँडा : बामगती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सत्ता साझेदर दल र विपक्षी दलहरूसँग भएको सहमति अनुसार ईन्ट्री नभएको कार्यदलले निष्कर्ष निकालेको छ। आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले असार १ गते प्रदेशसभामा पेस गरेको...