शुभमन गिलको कीर्तिमानी २६९ रनसँगै बनेका आठ कीर्तिमान
इंग्ल्यान्डविरूद्ध बमिङघममा जारी दोस्रो टेस्टको पहिलो इनिङग्समा भारतीय कप्तान शुभमन गिलले २६९ रन बनाए। उनको दोहोरो शतकसँगै भारतले ५८७ रन जोड्यो। टेस्ट क्रिकेटमा कुनै पनि भारतीय कप्तानले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो। यससँगै सन् २०१९ मा पुनेमा दक्षिण अफ्रिकाविरुद्ध विराट...