१५ दिनपछि भेरी नदीमा भेटियो भौतिक पूर्वाधार मन्त्रालय सुर्खेतका सवारी चालकको शव
भेरी नदीको किनारामा भेटिएको पुरूषको शव भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतका सवारी चालक हिम बहादुर विष्ट भएको प्रहरी अनुसन्धानमा खुलेको छ। शुक्रबार पौने ४ बजे अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट गस्तीमा खटिएको टोलीले बराहताल गाउँपालिका-४ साजघाट रिङाउस्थित नदीको किनारामा एक पुरूषको शव फेला परेको थियो। उक्त...