जब उनले भाडामा दिएको आफ्नो जग्गा बिक्री भइसकेको थाहा पाइन्
जसलाई आफ्नो जग्गा भाडामा उपयोग गर्न दिएको हो, उसैले जालसाजी गरेर अर्कैलाई बेचिदियो भने ती जग्गाधनीको हालत के होला? घोराही उपमहानगरपालिका– १४, सरस्वती टोलकी ६६ वर्षीया एकल महिला मुलजिता रोका अहिले यही समस्याबाट गुज्रिँदै छिन्। उनी न्याय पाऊँ भन्दै जिल्ला प्रहरी कार्यालयदेखि...