'माग्ने राजा' को टिजरलाई लिएर आएका प्रतिक्रियाबारे के भन्छन् माग्ने बुढा?
'माग्ने बुढा' को नामले परिचित कलाकार केदार घिमिरे 'माग्ने राजा' बनेर दर्शकमाझ आउँदैछन्। उनको शीर्ष भूमिका रहेको फिल्म 'माग्ने राजा' भदौंमा प्रदर्शन तयारीमा छ। फिल्मको यसै साता टिजर सार्वजनिक गरिएको थियो, जसले यतिबेला दर्शकबाट विभिन्न खालका प्रतिक्रिया पाइरहेको छ। अभिनेता केदारले 'माग्ने राजा' टिजरको...