सरकारले यस वर्ष बाल श्रमिकहरूको आधिकारिक तथ्यांक अध्ययन गर्ने
काठमाडौं : सरकारले नेपालमा रहेका बाल श्रमिकहरूको आधिकारिक तथ्यांक अध्ययन गर्ने भएको छ। शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो। कार्यक्रममा बोल्दै प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले यस वर्ष कार्यालयले बालश्रमको अध्ययन गरेर तथ्यांक सार्वजनिक...