माधव नेपालको दावी : एकजनाले पनि मैले भ्रष्टाचार गरेको प्रमाण देओस्, जुनसुकै बलिदान गर्न तयार छु
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको प्रमाण प्रस्तुत गरे जुनसुकै बलिदान गर्ने दावी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले नबिराउनु, नडराउनु...