फेवाताल सीमांकनको स्वागत गर्दै होटल संघले भन्यो– जग्गाधनीलाई उचित मुआब्जा देऊ
फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्न सुरू ताल सीमांकनको होटल संघले स्वागत गरेको छ। सँगसँगै, ताल सीमांकन गर्दा पीडित बनेका रैथानेको उचित व्यवस्थापन र संरक्षणमा ध्यान दिन पनि माग गरेको छ। फेवातालकै कारण पोखराका होटल व्यवसायीले ५ खर्ब...