१३ लाख टन मल चाहिनेमा साढे ४ लाख टन मात्रै छ : कृषिमन्त्री अधिकारी
काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले वो वर्ष रासायनिक मलको सहज व्यवस्थापन हुन नसक्ने स्विकारेका छन्। किसानलाई १३ लाख टन मल आवश्यक रहेकोमा नेपालमा साढे ४ लाख टन मात्रै रासायनिक मल प्राप्त हुने स्पष्ट पारेका छन्। आइतवार...